Logo

Tag: नेकपा एमाले

एकीकृत समाजवादीकै सहयोगमा विश्वासको मत पाउँछु : मुख्यमन्त्री शाक्य

-रिपोर्टर्स नेपाल/संवाददाता

जलेश्वर, २ असोज: वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)को सहयोगमा आफुले विश्वासको मत प्राप्त गर्ने बताएकी छिन् । महोत्तरीको बर्दिबासमा आज सञ्चारकर्मीसँग कुरा

विस्तृत पढ्नुहोस
सत्तापक्ष र प्रतिपक्षबीच सहमति गरेर संसद् चलाउनुपर्छः एमाले नेता

काठमाडौं, असोज २ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीतिक गतिरोधको निकास खोज्ने जिम्मेवारी सत्तापक्ष र प्रतिपक्ष दुवैको भएको बताएका छन् । दुवै पक्षले द्वन्द्व छाडेर सहमतिसाथ अघि बढ्नुपर्ने उनको

एमाले प्रचार विभाग बैठक सम्पन्न, भट्टराई प्रचार विभाग प्रमुख र ज्ञवाली प्रवक्ताको जिम्मेवारीमा

काठमाडौं, १ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को प्रचार विभागको बैठक सम्पन्न भएको छ । आज पार्टी मुख्यालय थापाथलीमा बसेसको प्रचार विभागको बैठकले प्रवक्ताको जिम्मेवारीमा प्रदीप ज्ञवाली रहने

माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई

पोखरा, १ असोज: नेकपा (एमाले) सचिव योगेश भट्टराईले नेकपा एमालेबाट विभाजित भए नयाँ पार्टी नेकपमा (एकीकृत समाजवादी) पार्टी खोलेका माधवकुमार नेपाल नेकपा एमालेमै फर्किने जिकिर गरेका छन् । प्रेस चौतारी

माधव नेपालले सपनामा पनि एमालेसँगै बसेको देख्नुहुन्छ : योगेश भट्टराई

काठमाडौं, १ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव योगेश भट्टराईले माधव नेपाल अन्ततः एमालेमै फर्कने दाबी गरेका छन् । उनले माधव नेपाललाई एमाले घरको ‘होम सिक’ हुने

सुवास नेम्वाङलाई ऋषि धमलाको प्रश्न : संसद् अवरुद्ध गर्दा तपाईँलाई हिनताबोध हुँदैन् ? (भिडिओसहित)

काठमाडौं, १ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सिद्धान्त र व्यवहार दुवैमा प्रष्ट भएर आफूहरु संसदीय प्रणालीको पक्षमा उभिएको स्पष्ट

देश दौडाहामा एमाले नेता

काठमाडौं, असोज १ । पार्टी विभाजनपछि नेकपा एमालेले चुनाव केन्द्रित सभाको अभ्यास गर्न थालेको छ । सुदृढ र एकताबद्ध एमालेको नारा दिएर पार्टी प्रशिक्षण बैठक आयोजना गर्दै एमालेले देशव्यापी रूपमै

प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

रुपन्देही, ३१ भदौ: प्रतिपक्षी दल (नेकपा एमाले)ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको पाँचौँ बैठक एक घण्टाका लागि स्थगित गरिएको जानकारी दिए

प्रचण्ड विलय हुने ओलीको ठोकुवा

काठमाडौं, ३१ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक रुपमा विलय हुने दिशातर्फ बढिरहेको टिप्पणी गरेका छन् । उनले प्रचण्डलाई विमानसँग

प्रदेश नं १ को नामाकरणमा अन्योल

–मोहम्मद सदरुल विराटनगर, ३१ भदौ : अङ्कगणतीय नामबाट कामकाज भइरहेको प्रदेश नं १ को नाम आठौँ अधिवेशनमा पुग्दा पनि टुङ्गो लगाउन कठिन भएको छ । ‘नेपालको संविधान–२०७२’ जारी भइसकेपछि कतिपय

मुलुकको समृद्धि जस्ले गर्न सक्छ उसैले एमालेको नेतृत्व गर्छः ईश्वर पोखरेल

काठमाडौं, ३१ भाद्र । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकको समृद्धि जस्ले गर्न सक्छ उसैले पार्टीको समेत नेतृत्व गर्ने बताएका छन् । उनले एमालेको नेतृत्व क्षमताका आधारमा चयन हुने बताए

मदन भण्डारीको हत्या गरिएको थियोः बादल

काठमाडौं, ३१ भाद्र । नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले मदन भण्डारी र जीवराज आश्रितको हत्या भएको बताएका छन् । उनले मदन-आश्रितको हत्यामा नियोजित उद्देश्य समेत रहेको बताए

Screenshot