काठमाडौं, चैत ७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले०को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज ९शनिबार० बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार
काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई सय ३५ जना उद्दोगी व्यवसायीलाई नेकपा एमालेमा प्रवेश गराएका छन् । एमाले प्रवेश गर्नेहरुमा नेपाल उद्दोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका प्रत्याशी
काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षी दलले राजीनामा माग्दै आएका छन् । उनको आफ्नै दल नेकपा एमालेको नेपाल-खनाल समूहले पनि राजीनामालाई मुख्य मुद्दा बनाइसकेको छ । नेकपा
काठमाडौं, ६ फागुन । नेकपा एमालेभित्र एकता जोगाउन दोस्रो तहका नेताहरु विभिन्न सूत्रसहित सक्रिय भएका छन् । नेकपा छिन्नभिन्न भइसकेको अवस्थामा अब एमाले पनि छिन्नभिन्न हुनसक्ने भन्दै दोस्रो तहका नेताहरु
– नारायण न्यौपाने काठमाडौँ, ६ चैत :निर्वाचन होइन, प्रतिनिधिसभा अधिवेशन आह्वान होस् भन्दै आन्दोलनरत पक्षबाटै पहिलो बैठक बहिष्कारको घटना र त्यसपछिका सदनका कार्यसूचीले सबै नागरिकलाई एकपटक चकित तुल्याएको छ ।
काठमाडौं, ६ फागुन । नेकपा एमालेको नेपाल-खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ । प्रस्तावमा अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी खारेज
काठमाडौं, चैत ६ । सत्ताको बागडोर समालेको एमालेभित्रको विवाद अब समानान्तर कमिटी निर्माण तहसम्म पुग्ने भएको छ। पार्टीमा केपी ओली समूहले आफूहरूलाई पेलेर स्थान नदिए त्यसको प्रतिवाद गर्न समानान्तर कमिटी
काठमाडौं, ५ चैत्र । १७ बुँदे प्रस्ताव पारित गर्दै नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको काठमाडौंमा चलेको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलाले
काठमाडौं ५ चैत । नेकपा (एमाले) संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरुलाई निर्देशन दिएको छ । आज बालुवाटारमा बसेको बैठकले पार्टीबाहेक अरुले बोलाउने
काठमाडौँ, ५ चैत: नेकपा (एमाले)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले दलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्नका लागि
काठमाडौं, ५ चैत्र । नेकपा एमालेका अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय बोर्ड गठन गर्दा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि समावेश गरेका छन्
काठमाडौं, ५ चैत्र । नेकपा (एमाले) को संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय संसदीय बोर्ड गठन