Logo

यी हुन एमाले प्रवेश गर्ने उद्दोगीव्यवसायी (सुचीसहित)



काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई सय ३५ जना उद्दोगी व्यवसायीलाई नेकपा एमालेमा प्रवेश गराएका छन् । एमाले प्रवेश गर्नेहरुमा नेपाल उद्दोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका प्रत्याशी किशोरप्रधान, ललित अग्रवाल, सीताराम अग्रवाल, हितेष गोल्छालगायत छन् ।

आज प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित कार्यक्रमबीच पार्टी प्रवेश भएको हो । पार्टी प्रवेशमा मुख्य भूमिका पूर्वमन्त्री मोती दुगडले गरेका थिए । उनी प्रधानमन्त्री ओलीका आर्थिक मामला सल्लाहकार पनि हुन् ।

एमाले प्रवेश गर्नेहरुमा अधिकांश मारवाडी समुदायका छन् ।

एमाले प्रवेश गरेका उद्दोगीव्यवसायीहरु

किशोर प्रधान
ललित अग्रवाल
सीताराम अग्रवाल
हितेष गोल्छा
पुनम ब्यास
कृष्ण प्रसाईं
मदन मित्तल
अजय सरावगी
ओमप्रकाश वंशल
नरेन्द्र गुप्ता
जुगोलकिशोर धनावत
नरपतसिंह जैन
अनिलकुमार वंशल
जीवन दारुका
पिताम्बर हरलालका
विजयकुमार लोहिया
सुरेश महेश्वरी
प्रेम पाण्डे
अमिर बिंडारी
दिलिप जैन
नरेशकुमार सरिया
सन्तोष खेतान
आशितोष पटवारी
दिलिप जैन
राकेशकुमार जालान
सुवास गोयल
अजय जलान
विनोद सत्तानी
पियुष मित्तल
शिवकुमार शर्मा
रमेश पंसारी
दधिराम सापकोटा
पाइला समूहका विशाल बाग्ले, विनय राउत, भरतमणि सिलवाल, दर्शन न्यौपाने, सरोज भण्डारी, रुपेश मिश्र, आयुषलगायत



प्रतिक्रिया दिनुहोस्

Screenshot