Logo

Tag: नेकपा एमाले

नेकपाबाट निर्वाचितको हैसियत अब के होला

काठमाडौं, फागुन २३ । सर्वोच्च अदालतले दुई दल मिलेरबनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० खारेज गर्दै साबिकका नेकपा एमाले रमाओवादी केन्द्रलाई ब्युँताइदिएपछि थप राजनीतिक जटिलता उत्पन्न

विस्तृत पढ्नुहोस
फैसलाविरुद्ध प्रचण्ड–माधव पुनरावलोकनमा जाने, ओलीले एमालेलाई अघि बढाउने

काठमाडौं, फागुन २३ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको स्वामित्व ऋषि कट्टेललाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर भएको छ । सर्वोच्च अदालतको

निर्वाचन आयोगमा नेकपा एमाले र माओवादी केन्द्र अरुकै नाममा दर्तामा, अब के होला ?

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले ब्युँताएपनि निर्वाचन आयोगमा यी नामका दुवै दल दर्ता छन् । सन्ध्या तिवारी अध्यक्ष रहेको दल नेकपा एमाले निर्वाचन आयोगमा दर्ता छ । गोपाल किराँती

एमाले र माओवादी केन्द्रको संसदमा यस्तो छ अंकगणित

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतको आजको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको छ । योसँगै कानुनी रुपमा विभाजित नभएको नेकपा खारेज भएको छ । यसअघि संसदमा नेकपाको सभामुखसहित

ऋषि कट्टेलका कारण एमाले र माओवादी केन्द्र फेरि जन्मनसक्ने

काठमाडौं, ५ माघ । प्रधानमन्त्री केपी शर्मा ओली निकट केही व्यक्तिले नेकपा एमाले निर्वाचन आयोगमा दर्ता गराएका छन् । अर्कोतर्फ, ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी अस्तित्वमा हुँदा हुँदै

नेकपा एमाले दल दर्ता

काठमाडौं, भदौ ४ । निर्वाचन आयोगले नेकपा एमाले दल दर्ता गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले सो दल दर्ता गर्ने निर्णय गरेको हो । आयोगले मोरङका

उदाउँदो सुर्य चिन्हको नेकपा एमाले दर्ता

काठमाडौं, ३ भाद्र । नेकपा एमाले ब्युँतिएको छ । यो पार्टी निर्वाचन आयोगमा दर्ता समेत भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) नाममा निर्वाचन आयोगमा औपचारिक रुपमा आज

निर्वाचन आयोगमा कसले दर्ता ग¥यो ‘नेकपा एमाले’?

काठमाडौं, असार १७ । नेकपाभित्र सरकार तथा पार्टी सञ्चालनको विषयलाई लिएर विवाद भइरहेका बेला निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि निवेदन परेको छ । तत्कालीन नेकपा एमाले र