Logo

Tag: नेकपा एमाले

रघुजी पन्तले दिए संसद्मा भारतीय प्रधानमन्त्री मोदीलाई दसैँको शुभकामना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२६ असोज । नेकपा एमालेका सांसद रघुजी पन्तले सुटुक्क नेपालको अतिक्रमित भूमि लिपुलेक, कालापानी क्षेत्रहुँदै मानसरोवर पुगेको भन्दै कटाक्ष गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दसैँको

विस्तृत पढ्नुहोस
एमाले मधेशले छान्यो सर्वसम्मत पदाधिकारी

काठमाडौं,२६ असोज । नेकपा एमालेको प्रथम अधिवेशन अन्तर्गत मधेश प्रदेशमा सर्वसम्मत रुपमा पदाधिकारी छानिएका छन् । दुई दिनदेखि जारी अधिवेशनले सिरहाका चण्डेश्वर मण्डलको नेतृत्वमा पाँच जनाको पदाधिकारी छनोट गरेको हो

युद्धग्रस्त भूमिबाट नेपालीलाई उद्धार गरेकोमा ओलीले दिए सरकारलाई धन्यवाद

काठमाडौं,२६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युद्धग्रस्त इजरायलबाट नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन सफल भएको भन्दै सरकारलाई धन्यवाद दिएका छन् । शनिबार भएको प्यालेस्टाइनी विद्रोही समूह हमासकाने हमलापछि

पूर्व मेयरको निधनमा जीतपुरसिमरा उपमहानगरमा आज शोक बिदा

काठमाडौं,२६ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आज शाक बिदा दिएको छ । उपमहानगरका पूर्व मेयर कृष्णप्रसाद पौडेलको निधनमा आज शोक बिदा दिईएको पालिका जनाएको छ । पूर्व मेयर पौडेल बिहीबार

एमाले मधेश प्रदेशका सचिव तथा जीतपुरसिमराका पूर्व मेयर पौडेल मृत फेला

काठमाडौं,२७ असोज । नेकपा एमाले मधेश प्रदेशका सचिव तथा बाराको जितपुर सिमरा उपमहानगरपालिकाका पूर्व मेयर कृष्णप्रसाद पौडेल मृत फोला परेका छन् । बिहीबार साँझ पौडेल आफ्नै घरमा मृत फेला परेका

कोसी प्रदेशमा मध्यावधि रोक्न केदार कार्कीलाई साथ दियौं : एमाले नेता

काठमाडौं, २६ असोज । नेकपा एमालेका नेता एवं सांसद ठाकुर गैरेले मध्यावधि निर्वाचन रोक्न कोसी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीले सांसद केदारबहादुर कार्कीलाई साथ दिएको बताएका छन् ।‘सत्ता गठबन्धनले कोसी प्रदेशको

कोशीको मुख्यमन्त्रीमा केदार र इन्द्रको दाबी पेश, पेचिलो बन्दै राजनीतिक खेल

काठमाडौं,२५ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी पेश भएको छ । नेपाली कांग्रेसका सांसद केदार कार्की र माआवादी केन्द्रका सांसद इन्द्र आङ्बोले छुट्टा छ्ट्टै दाबी पेश गरेका हु्न

कोशीको मुख्यमन्त्रीमा केदार कार्कीको दाबी पेश

काठमाडौं,२५ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले दाबी पेश गरेका छन् । नेपाली कांग्रेसको शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यसहित एमाले सांसदहरुको समर्थनमा कार्कीले प्रदेश प्रमुख

भारतीय प्रधानमन्त्री नेपाली भूमिमा आएकोबारे सदन बेखबर बन्न मिल्दैनः एमाले सांसद थापा

काठमाडौं,२५ असोज । नेकपा एमालेका सांसद सूर्य थापा क्षेत्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपाली भूमि गुन्जीको भ्रमणको सम्बन्धम सरकारको जवाफ माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा

एमाले मधेश अधिवेशन: नेतृत्वका लागि चार जनाको दाबी

धनुषा, २५ असोज । नेकपा (एमाले) को प्रथम मधेश प्रदेश अधिवेशन बुधबारदेखि जनकपुरधाममा सुरु भएको छ । उक्त प्रदेशमा सर्लाहीका राजनारायण साह, सिरहाका चन्देश्वर मण्डल, बिचारी यादव तथा धनुषाका राजकिशोर

उम्मेदवारलाई पाँच दिन झुलाएर एमालेले छान्यो सुदूरपश्चिममा सर्वसम्मत नेतृत्व

काठमाडौं,२५ असोज । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा सहमतिबाट पदाधिकारी चयन गरेको छ। पाँच दिनसम्म अधिवेशन लम्ब्याएर एमालेले अछामका कृष्णप्रसाद जैसीलाई अध्यक्ष बनाएको छ । उनी अछामका पूर्वजिविस सभापति हुन्। अछामका

एमालेको समर्थनमा कोसी प्रदेशको मुख्यमन्त्री बन्न सक्छु : सांसद कार्की

काठमाडौं, २५ असोज । नेपाली कांग्रेसका नेता एवं कोसी प्रदेशका सांसद केदार कार्कीले नेकपा (माओवादी) केन्द्रलाई प्रदेशको मुख्यमन्त्री दिने सहमति नभएको बताएका छन् ।‘माओवादीलाई मुख्यमन्त्री दिने सहमति कहाँ भएको छ