Logo

Tag: नेकपा एमाले

एमालेले भन्यो: केदार कार्कीले इमान कायम राख्दासम्म दरिलो साथ दिन्छौं

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२७ असोज । कोशी प्रदेशमा लामो रस्साकस्सी र अन्यौलतालाई चिर्दै नेपाली कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनी संविधानको धारा १६८ को

विस्तृत पढ्नुहोस
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ आइतबार

काठमाडौं,२७ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ भोलि आइतबार लिने भएका छन्। आज शनिबार बिहान आफ्ना पक्षमा हस्ताक्षर गरेका ४७ जना सांसदलाई प्रदेश प्रमुखको

गठबन्धनलाई चुनौती दिँदै कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

काठमाडौं,२७ असोज । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्की नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार

केदार कार्कीलाई गठबन्धनकै मुख्यमन्त्रीमा रुपान्तरण गरे एमाले प्रतिपक्षमा बस्न तयार छ : प्रमुख सचेतक

काठमाडौं, २७ असोज । नेकपा एमाले कोसी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशको राजनीतिमा आफ्नो पार्टी असफल नभएको बताएका छन् ।‘हाम्रो चाहना प्रदेशमा स्थिर सरकार हो । सरकार बनाउनका लागि

कोशीको मुख्यमन्त्री नियुक्ति भोलिमात्रै हुने

काठमाडौं,२६ असोज । कोशी प्रदेशको मुख्मयन्त्री नियुक्ति भोलि मात्रै हुने भएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले दुर्व पक्षका सांसदहरूको सनाखत गराएर मात्रै मुख्यमन्त्री नियुक्त गर्ने भएका हुन्। प्रदेश प्रमुखले शुक्रबार

केदारलाई मुख्यमन्त्री नियुक्त गर्न आनाकानी गरेपछि ४८ सांसद लिएर प्रदेश प्रमुखको कार्यालयमा एमाले-कांग्रेसको विद्रोही टिम

काठमाडौं,२६ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गर्न माग गर्दै कांग्रेसका ९ र नेकपा एमालेका ३९ गरी ४८ सांसद स-शरीर प्रदेश प्रमुखकोमा जाने भएका छन् । कार्कीलाई मुख्यमन्त्री

रघुजी पन्तले दिए संसद्मा भारतीय प्रधानमन्त्री मोदीलाई दसैँको शुभकामना

काठमाडौँ,२६ असोज । नेकपा एमालेका सांसद रघुजी पन्तले सुटुक्क नेपालको अतिक्रमित भूमि लिपुलेक, कालापानी क्षेत्रहुँदै मानसरोवर पुगेको भन्दै कटाक्ष गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दसैँको शुभकामना दिएका छन् । शुक्रवार

एमाले मधेशले छान्यो सर्वसम्मत पदाधिकारी

काठमाडौं,२६ असोज । नेकपा एमालेको प्रथम अधिवेशन अन्तर्गत मधेश प्रदेशमा सर्वसम्मत रुपमा पदाधिकारी छानिएका छन् । दुई दिनदेखि जारी अधिवेशनले सिरहाका चण्डेश्वर मण्डलको नेतृत्वमा पाँच जनाको पदाधिकारी छनोट गरेको हो

युद्धग्रस्त भूमिबाट नेपालीलाई उद्धार गरेकोमा ओलीले दिए सरकारलाई धन्यवाद

काठमाडौं,२६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युद्धग्रस्त इजरायलबाट नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन सफल भएको भन्दै सरकारलाई धन्यवाद दिएका छन् । शनिबार भएको प्यालेस्टाइनी विद्रोही समूह हमासकाने हमलापछि

पूर्व मेयरको निधनमा जीतपुरसिमरा उपमहानगरमा आज शोक बिदा

काठमाडौं,२६ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आज शाक बिदा दिएको छ । उपमहानगरका पूर्व मेयर कृष्णप्रसाद पौडेलको निधनमा आज शोक बिदा दिईएको पालिका जनाएको छ । पूर्व मेयर पौडेल बिहीबार

एमाले मधेश प्रदेशका सचिव तथा जीतपुरसिमराका पूर्व मेयर पौडेल मृत फेला

काठमाडौं,२७ असोज । नेकपा एमाले मधेश प्रदेशका सचिव तथा बाराको जितपुर सिमरा उपमहानगरपालिकाका पूर्व मेयर कृष्णप्रसाद पौडेल मृत फोला परेका छन् । बिहीबार साँझ पौडेल आफ्नै घरमा मृत फेला परेका

कोसी प्रदेशमा मध्यावधि रोक्न केदार कार्कीलाई साथ दियौं : एमाले नेता

काठमाडौं, २६ असोज । नेकपा एमालेका नेता एवं सांसद ठाकुर गैरेले मध्यावधि निर्वाचन रोक्न कोसी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीले सांसद केदारबहादुर कार्कीलाई साथ दिएको बताएका छन् ।‘सत्ता गठबन्धनले कोसी प्रदेशको