Logo

Tag: नेकपा एमाले

एमाले गण्डकीको अधिवेशन आज, नेतृत्वका लागि पिएस र खगराजबीच प्रतिष्ठाको लडाईं

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१५ असोज । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ । सोमबार दिउँसो पोखरामा एक भव्य कार्यक्रमकाबीच अधिवेशनको पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी

विस्तृत पढ्नुहोस
एमाले कोशी प्रदेश अधिवेशनः फेरि सर्‍यो मतदानको समय

काठमाडौं,१४ असोज । नेकपा (एमाले) कोशी प्रदेशको नेतृत्व चयन गर्न उमेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । भर्खरै अन्तिम नामावली सार्वजनिक भएका कारण मतदान भने कार्यतालिकाभन्दा ढिलो गरी सुरु हुने

एमाले कर्णालीको नेतृत्व छान्न मतदान सुरू,अध्यक्षका लागि शाह र शाही मैदानमा

काठमाडौं,१४ असोज । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी अधिवेशनमा भर्खरै मतदान सुरु भएको हो ।असोज १२

सरकारसँग सहमति जुटेपछि एमालेले आजको संसद् बैठक अवरुद्ध नगर्ने

काठमाडौं,१४ असोज । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक अहिले केहिबेरमा संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आज बस्ने संसद् बैठकमा एमालेले कुनैपनि अवरोध नगर्ने भएको छ ।

सीआईबीको प्रतिवेदन सरकारको नियन्त्रण, प्रभाव र निर्देशनमा आयो : एमाले सचेतक

काठमाडौं, १४ असोज । प्रमुख विपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले शक्तिशाली उच्चस्तरीय छानबिन समिति बनाएर सुन तस्करीको जरासम्म पुगेर अनुसन्धान गर्न सरकार डराएको आरोप लगाएका छन् ।‘मुलुकका राष्ट्रिय

एमाले २०८१ वैशाखमा चुनावका लागि ‘रेडी’ छ : कोसी मुख्यमन्त्री कार्की

काठमाडौं, १४ असोज । कोसी प्रदेशका मुख्यमन्त्री हिम्मत कार्कीले आफ्नो सरकारलाई विश्वासको मत नदिने हो भने २०८१ वैशाखमा चुनावका लागि तयार रहन राजनीतिक दलहरुलाई चुनौती दिएका छन् ।‘मेरो नेतृत्वको सरकारले

एमाले कर्णालीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता

काठमाडौं,१२ असोज । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार जारी मनोनयन दर्तामा प्रदेश अध्यक्षमा हालसम्म चार जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

‘हामीलाई अहिले कसै गर्दापनि धर छैन, चुनाव गरे टेर्न छाडे भन्छन्,नगरे निरंकुशको आरोप लाउँछन्’

काठमाडौं,१२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमति र नभएमा कोशी एमालेको नयाँ नेतृत्व निर्वाचन मार्फत छान्न निर्देशन दिएका छन् । शुक्रबारबाट सुरु भएको एमाले कोशी प्रदेशको

एमाले कोशीको अधिवेशन आज, नेतृत्वका लागि ढकाल र खतिवडा भिड्ने

काठमाडौं,१२ असोज । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु अुँदैछ । विराटनगरको होटल मनास्लूमा दिउँसो १ बजे अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रिमोर्टमार्फत अधिवेशनको उद्घाटन गर्ने

एमाले बागमतीको नेतृत्व छान्न मतदान सुरू, प्यानलसहित ढुंगेल र दाहाल मैदानमा

काठमाडौं, १२ असोज । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।

एमाले बागमतीको नेतृत्व छान्न साँझ ६ बजेबाट मतदान सुरू हुने

काठमाडौं,११ असोज । नेकपा एमालेको बागमती प्रदेशको नेतृत्व चयन गर्न साँझ ६ बजेबाट मतदान सुरु हुने भएको छ । यसअघि बिहान ८ बजेबाटै निर्वाचन प्रकिया थालिने भनिएकोमा प्राविधिक कामहरु नसकिएकाले

एमाले बागमती अध्यक्षका प्रत्यासी पाण्डेले लिए उम्मेदवारी फिर्ता, ढुंगेल पक्ष उत्साहित

काठमाडौं,११ असोज । नेकपा एमाले बागमती प्रदेशको अधिवेशन अन्तर्गत आज निर्वाचन हुँदैछ । मंगलबारबाट सुरु भएको प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित २४५ जनाको कार्यसमिति चयन गर्नेछ । यसैबीच प्रदेशको अध्यक्षका लागि