Logo

Tag: नेकपा एमाले

सुन तस्करीको अनुसन्धानमा राजनीतिक सहभागिता खोज्नु एमालेको बदनियत हो : सांसद दाहाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद लेखनाथ दाहाल (राजन) ले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने नेकपा एमालेको माग अनुचित भएको बताएका

विस्तृत पढ्नुहोस
एमाले सांसद चौधरी भन्छिन्— संसद् चल्न नदिनु पनि कामै हो नि

काठमाडौं, २४ साउन । नेकपा एमालेकी नेतृ एवं सांसद भगवती चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सुन तस्करीको बारेमा प्रस्ट र चित्तबुझ्दो जवाफ आए मात्र संसद् चल्न सक्ने बताएकी छन् ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा पस्यो मनोहराको बाढी

काठमाडौं।२३ साउन । सोमबार रातिदेखिको निरन्तर वर्षाका कारण ललितपुरको च्यासलमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ। काठमाडौंको पूर्वी भेग भएर आउने मनोहरा नदीको जल सतह बढ्दा मंगलबार बिहान

एमाले प्रमुख सचेतकलाई प्रश्न— संसद्लाई कहिलेसम्म बन्धक बनाउनुहुन्छ ?

काठमाडौं, २३ साउन । प्रतिनिधिसभामा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको अकर्मण्यताका कारण संसद् खुल्न नसकेको बताएका छन् । ‘हामी संसद्लाई बन्धक बनाउने पक्षमा छैनौं । सरकारको अकर्मण्यताले यो

यी हुन् एमालेले नेतृत्व पाउने तीन संसदीय समिति

काठमाडौं,२२ साउन । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच संसदीय समितिको नेतृत्वमा भागबन्डा मिलेको छ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आज बसेको संसदीय

उच्चस्तरीय छानबिन समिति गठनमा किन्तु परन्तु गर्ने कुरा छैन : सूर्य थापा

काठमाडौं, २२ साउन । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले आज संसद् खुल्ने वा नखुल्ने सत्तापक्षको व्यवहारमा निर्भर हुने बताएका छन् । ‘हाम्रो बटमलाइन स्पष्ट छ । सरकारले उच्चस्तरीय

सुन तस्करी प्रकरणमा गृह प्रशासन पूरै असफल भएको प्रदीप ज्ञवालीको आरोप

काठमाडौं, २० साउन । प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नै पार्टीको बटमलाइन भएको बताएका छन् । ‘९०० क्लिन्टलभन्दा बढी सुन

सुन तस्करीमा प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीले प्रमाण लुकाउने काम गरेको राजन भट्टराईको आरोप

काठमाडौं, १९ साउन । नेकपा एमालेका नेता एवं विदेश विभाग प्रमुख डा. राजन भट्टराईले सुन तस्करीको छानबिन गर्छु भन्नेहरुकै भूमिका शंकास्पद भएकाले उच्चस्तरीय छानबिन समिति आवश्यक रहेको औंल्याएका छन् ।

एमालेको बटमलाइन उच्चस्तरीय छानबिन समिति नै हो, त्यो नबनुन्जेल सदन चल्दैन : सचेतक

काठमाडौं, १६ साउन । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी छानबिनका लागि सरकार उच्चस्तरीय समिति गठन गर्न तयार नभएसम्म संसद्का अन्य प्रक्रिया अगाडि नबढ्ने ठोकुवा

कोशीको कामचलाउ मुख्यमन्त्री हिक्मतलाई तोक्न एमालेको माग

काठमाडौं,१५ साउन । नेकपा एमालेले कोशी प्रदेश प्रदेशको कामचलाउ मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई पदवहाली गराउन प्रदेश प्रमुखसँग माग गरेको छ । सोमबार एमाले संसदीय दलका उपनेता राम रानामगरको नेतृत्वमा प्रदेश प्रमुख

आज एमालेले संसदमा के गर्छ ? संसद् चल्न दिन्छ कि दिँदैन ?

काठमाडौं, १५ साउन । प्रतिनिधिसभामा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करीबारे उच्चस्तरीय छानबिन समिति गठन नगरे संसदीय कामकारबाही अघि बढ्न नदिने बताएका छन् । ‘इलेक्ट्रिक सिगरेटको नाममा सुन

मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न मुख्यमन्त्री यादवसँग एमालेको माग

काठमाडौं,१४ साउन । नेकपा एमालेले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गरेको छ । एमाले मधेश प्रदेश संसदीय दलका मुख्य सचेतक लखन दास तत्माले आइतबार मुख्यमन्त्री सरोज यादवसमक्ष मधेशलाई