Logo

Tag: नेकपा एमाले

एमाले सचेतक भन्छन्– रवि लामिछानेलाई सरम छैन ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ वैशाख । प्रतिनिधिसभामा नेकपा एमालेको संसदीय दलका सचेतक महेश बर्तौलाले सरकारले बिजिनेस दिन नसकेकाले सदनको अधिवेशन प्रभावकारी हुन नसकेको बताएका छन् । संविधान

विस्तृत पढ्नुहोस
एमालेले गर्‍यो ‘फरार सांसद’ कोइरीलाई उद्योग समितिमा सिफारिस

काठमाडौं, १५ वैशाख । नेकपा एमालेबाट निर्वाचित संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका ‘फरार सांसद’ लक्ष्मी महत्तो कोइरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएका छन् । प्रमुख

रास्वपा कांग्रेस र एमालेको विकल्प होइनः ज्ञवाली

काठमाडौं, १५ वैशाख । नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले गठबन्धन र भागबन्डाका कारण जनतामा व्याप्त निराशाको लाभ राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको बताएका छन् । ‘उपनिर्वाचनमा मतदाताको मनोविज्ञानमा केही

लुम्बिनी प्रदेश प्रमुखको निर्णयप्रति एमालेको आपत्ति,कानूनी लडाइँ लड्ने चेतावनी

काठमाडौं,१३ वैशाख। लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनको आह्वान गरेकामा नेकपा एमालेले आपत्ति जनाएको छ । मुख्यमन्त्री लिला गिरीले विश्वासको मत नपाएर पदमुक्त भएपछि एमालेले संविधानको धारा १६८

एमालेमा बसेर घन्टीमा भोट हाल्नेलाई सम्झाइबुझाइ गर्छौं : सूर्य थापा

काठमाडौं, १३ वैशाख । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले तीनवटा क्षेत्रमा सम्पन्न उपनिर्वाचनको नतिजालाई लिएर अतिरञ्जना भइरहेको टिप्पणी गरेका छन् । ‘एमालेले गत मंसिर ४ मा पाएका केही

अब संसदमा राजनीतिक गतिरोध अन्त्य भयोः एमाले प्रमुख सचेतक

काठमाडौं, १२ वैशाख । प्रतिनिधिसभामा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले हिजोको शीर्ष नेताहरुको बैठकले संसदमा राजनीतिक गतिरोध अन्त्य भएको बताएका छन् । ‘संसद् जे विषयवस्तुका कारण अगाडि

पार्टीभित्रकै छद्मभेषी र देशद्रोही तत्त्व लागेर कम्युनिस्ट एकता टिक्न दिएनन्ः एमाले नेता

काठमाडौं, १० वैशाख । नेकपा एमालेका नेता केशवप्रसाद बडालले कम्युनिस्ट आन्दोलनको मूलप्रवाह आफ्नो पार्टी भएको दाबी गरेका छन् । ‘नेपालको कम्युनिस्ट आन्दोलन ७५ औं वर्षमा प्रवेश गरेको छ । यतिबेला

‘घन्टी सरकारमै छ, चुनावका लागि बाहिर बसेको जस्तो गरेको हो चुनावपछि सरकारमै जान्छ’

काठमाडौं, ७ बैशाख । नेकपा एमालेका सचिव योगेश भट्टराईले रास्टिय स्वतन्त्र पार्टीप्रति तर्क गर्दै घन्टी सरकारमै रहेको चुनावका लागि बाहिर बसेको जस्तो गरेको र चुनावपछि सरकारमै जाने दाबी गरेका छन्।

द्वन्द्वपीडितले अन्तर्राष्ट्रिय अदालत गुहार्नुपर्ने अवस्था आउनुहुन्नः एमाले सचेतक

काठमाडौं, ५ वैशाख । प्रतिनिधिसभामा नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायलाई साझा विषय बनाएर जानुपर्ने बताएका छन् । ‘अहिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा गम्भीर मानवअघिकार उल्लंघनका घटनामा पनि माफी दिने

चितवनका जनता मयूर र सुँगुरबीचको फरक छुट्टाउन सक्षम छन्ः महेश बस्नेत

काठमाडौं, ४ वैशाख । नेकपा एमालेका नेता महेश बस्नेतले मुलुकका गम्भीर समस्या समाधानका लागि नेपाली कांग्रेससँग सहकार्यका निम्ति तयार रहेको बताएका छन् । ‘ओरालोमा लागेको अर्थतन्त्रको समाधान र शान्तिप्रक्रिया टुंग्याउने

गठबन्धन सरकारले अझै एक वर्ष संवैधानिक परिषद्को बैठक राख्दैनः एमाले नेता

काठमाडौं, ३ वैशाख । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले १४ महिनासम्म न्यायपालिकालाई नेतृत्वविहीन राख्नु विडम्बना भएको बताएका छन् । ‘हो, सर्वोच्च अदालतले प्रधानन्यायाधीश पाएको छैन । प्रधानमन्त्री र

लयमा फर्किंदै कांग्रेस, आक्रमक प्रचारमा एमाले, रक्षात्मक रास्वपा

चितवन, वैशाख ३ । चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी १० वैशाखमा चितवन क्षेत्र नं. २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम व्यस्त छन् । स्वतन्त्र उम्मेदवारसमेत प्रचारप्रसारको लागि