Logo

Tag: नेकपा एमाले

गठबन्धन जनताबाट तिरस्कृत लोभीपापी चमेराहरूको गठजोड होः एमाले सचिव रायमाझी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० चैत । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले गठबन्धन जनताबाट तिरस्कृत लोभीपापीको गठजोड भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

विस्तृत पढ्नुहोस
एमाले बैठकस्थल बाहिर पत्रकारको मुक्कामुक्की (भिडियोसहित)

काठमाडौं, ९ चैत्र । नेकपा एमाले केन्द्रीय कमिटी बैठक कार्की बैंकेट बबरमहलमा बसिरहेको छ । बैठक बसिरहँदा त्यसबारे समाचारका लागि पुगेका दुई पत्रकारको भने कुटाकुट भएको छ । पत्रकारहरु मुक्कामुक्की

पूर्वमाओवादी लडाकुहरू सामूहिक रूपमा एमाले प्रवेश गर्दै

काठमाडौं, ९ चैत ; बहिर्गमित जनमुक्ति सेना नेपालको नेतृत्वमा सामूहिक रुपमा नै युद्धकालीन माओवादी लडाकुहरू अन्ततः नेकपा एमाले प्रवेश गर्ने भएका छन् । ‘युद्धकालीन अपराध र मुद्दा’लाई सम्बोधन गर्न एमाले

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बबरमहलस्थित कार्की ब्यांकेटमा अहिले ११ बजेदेखि सुरु हुने बैठक स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहनेछ। आजको बैठकमा चुनावी घोषणा पत्र तथा उम्मेदवार

निर्वाचन आयोगका काम कारबाही शंकास्पद छन्ः ठाकुर गैरे

काठमाडौं, ८ चैत । नेकपा एमालेका नेता ठाकुर गैरेले निर्वाचन आयोगका गतिविधि शंकास्पद भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा

एमाले बैठकमा बाम एकता प्रस्तावले खैलाबैला

काठमाडौं, ७ चैत्र । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा बाम एकताको प्रस्ताव गरिएको छ । एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीइतर समूहका केही नेताहरुले एकताको प्रस्ताव ल्याएपछि खैलाबैला मच्चिएको छ । एमाले

मुद्दा हारिन्छ भनेर प्रधानन्यायाधीशलाई महाभियोग लगाएः ओली

काठमाडौं, ७ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको मुद्दामा फैसला उनीहरुको विपक्षमा आउने देखेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग ल्याइएको टिप्पणी गरेका छन्

एमालेलाई एक्लै जित्न सकिन्न भन्ने गठबन्धनको निष्कर्ष सही होः युवराज ज्ञवाली

काठमाडौं, ७ चैत । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेपालको लोकतान्त्रिक आन्दोलनमा दिवंगत गिरिजाप्रसाद कोइरालाको योगदान महत्वपूर्ण रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि

ओलीले झलनाथ खनाललाई भनेः लाज नभएको

काठमाडौं, ६ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम पुगेर नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाललाई लाज नभएको भन्दै आलोचना गरेका छन् । आज खनालको गृहक्षेत्र

एमालेले किन देख्यो संवैधानिक निकायका नियुक्ति खारेजी ?

काठमाडौं, ६ चैत्र । नेकपा एमालेले संवैधानिक निकायका पदाधिकारी नियुक्ति खारेजी हुने देखेको छ । एमालेका प्रभावशाली नेताहरुले अख्तियारलगायतका संवैधानिक निकायमा नियुक्ति खारेजी हुने पक्का देखेसँगै रणनीतिहरु बनाउन थालेका छन्

एमाले महालक्ष्मी-८ को साविक ८ को चुनावी अभियान संयोजकमा बिनोद केसी

ललितपुर, ५ चैत्र । नेकपा एमालेको ‘मेरो वडा म जिताउछु’ भन्ने अभियान अन्तर्गत ललितपुरको महालक्ष्मी नगरपालिका वडा ८ मा साबिक वडा ८ को टोलमा बिनोद के सीको संयोजकत्वमा ५५ सदस्यीय

गठबन्धनले अमेरिकालाई छक्याएको ओलीको आरोप

काठमाडौं, २ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले अमेरिकालाई समेत झुक्याएको आरोप लगाएका छन् । आज एमाले संसदीय दलको बैठकमा उनले गठबन्धनमाथि अमेरिकालाई छक्याएको आरोप लगाएका