Logo

Tag: नेकपा एमाले

अरु पार्टीभन्दा एमाले महिलामैत्री छः पद्मा अर्याल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ फागुन । नेकपा एमालेकी सचिव पद्मा अर्यालले अन्य दलभन्दा आफ्नो पार्टी महिलामैत्री भएको दाबी गरेकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

विस्तृत पढ्नुहोस
महाभियोग सिफारिस समितिमा बस्दैमा संसद्को विरोध हट्दैनः विशाल भट्टराई

काठमाडौं, २३ फागुन । नेकपा एमालेका नेता विशाल भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव सम्बन्धमा बनेको सिफारिस समितिमा आफ्नो पार्टीका सांसदको सहभागिता स्वाभाविक भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क

एमाले अध्यक्ष ओली गृह जिल्लामा

म्याग्दी, फागुन २१ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा पुगेका छन् । अहिले केहिबेरमा सालबारीस्थित शहीद स्मृति पार्कमा गएर शहीदको शालिकमा पुष्पगुच्छा

सभामुख सापकोटालाई एमालेको प्रश्नः एमसीसी टेबल गर्नुपरे आत्महत्या गर्छु भनेको होइन ?

काठमाडौं, १७ फागुन । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले विगतमा एमसीसी टेबल गर्नुपरे आत्महत्या गर्छु भन्ने आवेगपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रश्न गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलनमा एमालेका अध्यक्ष

सांगठनिक विवाद नसकिँदै एमाले महोत्तरीमा बल्झियो टिकट विवाद

विशाल बस्नेत/न्युज कारखाना : महोत्तरी, १४ फागुन । नेकपा एमाले महोत्तरीमा संगठनिक विवाद नसकिँदै स्थानीय तहको निर्वाचनको लागि टिकटको विवाद सतहमा आएको छ । विवादकै कारण जिल्ला अधिवेशन समेत रोकिएका बेला

गोकुल बाँस्कोटाको व्यङ्ग्यः फाइनल्ली झाँक्रीले टेप खोली छन्

काठमाडौं, १२ फागुन । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीप्रति व्यङ्ग्य गर्दै एमसीसीबारे मुख खोलेकोमा आफूलाई कुरा मन परेको टिप्पणी गरेका छन् । उनले ट्वीट गर्दै झाँक्रीले

कांग्रेसले सर्त माने एमालेले सघाउने

काठमाडौं, फागुन १२ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन नेपाली कांग्रेस तयार भए एमसिसी अनुमोदनमा सघाउने संकेत गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूसँग पटकपटक

विभिन्न राजनीतिक पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौँ, ९ फागुन।सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका करिब दुई दर्जन नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । सोमबार बिहान उनीहरुलाई पार्टी

एमालेले अवरोध कायमै राख्ने

काठमाडौं, फागुन ९ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद्मा अवरोध कायमै राख्ने भएको छ। एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाही वा सभामुख अग्नि सापकोटाको बहिर्गमनको माग कार्यान्वयन हुनुपर्ने भन्दै

प्रतिनिधि सभा बैठकमा एमालेको अवरोध

काठमाडौं, ८ फागुन । नेकपा एमालेले सदनमा अवरोध जारी राखेको छ । प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले नारावाजी गरेर अवरोध गरेका छन् । तर, सभामुख अग्निप्रसाद सापकोटाले बैठक

एमालेमा विद्रोहको तयारी गरेका भीम रावलसँग कति सांसद

काठमाडौं, ६ फागुन । नेकपा एमालेका नेता डा. भीम रावलले कुनैपनि बेला पार्टीबाट विद्रोह गर्ने बताइसकेका छन् । एमाले एमसीसीको पक्षमा गएमा विद्रोह गर्ने बताएका हुन् । रावलले सांसदहरुलाई एमसीसीविरुद्ध

सामुदायिक विद्यालयलाई सांसद र वडाध्यषको सहयोग

भक्तपुर, ५ फागुन: बालबालिकालाई पठनपाठनमा अत्यावश्यक सामग्रीको अभाव पूर्ति तथा विद्यालयको आन्तरिक वातावरण सुधारका लागि जनप्रतिनिधिले रु एक लाख ५५ हजार ५५५ सहयोग गरेका छन् । विद्यालयकी शिक्षिका सुष्मा न्यौपानेले