Logo

Tag: नेकपा (माओवादी केन्द्र)

कसैलाई छोरी र कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाको अवमूल्यन गरेः प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ वैशाख। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही व्यक्तिहरुले कसैलाई छोरी र कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाको अवमूल्यन गरेको बताएका छन्

विस्तृत पढ्नुहोस
रेनु दाहालले चुनाव जित्नेमा प्रचण्ड ढुक्क, भरतपुर पुगेर दिए यस्तो अभिव्यक्ति

चितवन, २२ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो नभएको दाबी गरेका छन् । पाँच दलीय गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी

सोलुमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

सोलुखुम्बु, २० बैशाख । सोलुखुम्बुमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । सोलुको थुलुङ दुधकोशी गाउँपालिका १ नेले बजारमा चुनावी प्रचारको क्रममा झडप भएको प्रहरीले जनाएको

भ्रष्टाचारमुक्त बर्दिबास मेरो पहिलो प्राथमिकता : नगरप्रमुख उम्मेदवार राजु खड्का

महोत्तरी, १८ वैशाख । बर्दिबास नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदका लागि उम्मेदवारी दिएका राजु खड्काले भ्रष्टाचारमुक्त बर्दिबास पहिलो प्राथमिकता भएको बताएका छन् । आइतबार वडा नम्बर ५ मा आयोजित

सल्यानको कुमाखमा माओवादीले बनायो १११ सदस्यीय निर्वाचन परिचालन समिति

सल्यान, बैशाख १८ । आगामी बैशाख ३० गतेको निर्वाचनलाई कन्द्रित गरेर नेकपा (माओवादी केन्द्र)ले कुमाख गाउँपालिकामा निर्वाचन परिचालन समति गठन गरेको छ । पार्टीकी प्रदेश कमिटी सदस्य तथा गाउँपालिका इन्चार्ज

बर्दिबास नगरपालिका : महिला वडा सदस्य निर्विरोध निर्वाचित

महोत्तरी, १७ वैशाख : नेकपा (माओवादी केन्द्र) बर्दिबासबाट महिला वडा सदस्य निर्विरोध निर्वाचित भएकी छन । नगरपालिकाको वडा नं ७ बाट कुनै पनि महिलाहरुले मनोनयन दर्ता नगरेपछि उक्त वडाकी दलित

बागी, विद्रोही हुने अधिकार छ तर पार्टी सदस्यले अनुशासन पालना गर्नुपर्छः गणेश साह

काठमाडौं, १६ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले नेता कार्यकर्तालाई पार्टी अनुशासनको दायरामा राख्ने संस्कार आवश्यक रहेको औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली

माओवादी केन्द्रले भन्यो : गठबन्धनभित्र एकअर्कालाई पेलिने व्यवहार छैन

काठमाडौं, १२ वैशाख। नेकपा (माओवादी केन्द्र) ले सत्तारुढ दलभित्र एकअर्कालाई पेल्ने कार्य नभएको बताएको छ । माओवादी केन्द्रले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले गठबन्धनभित्र एकअर्कालाई पेल्ने कार्य

तनहुँमा गठबन्धन दलमा सहमति भएन, एक्लाएक्लै उम्मेद्‌वारी दिँदै

तनहुँ, १२ वैशाख । तनहुँमा सत्तारुढ दलको गठबन्धनमा सहमति जुट्न नसकेपछि एक्लाएक्लै उम्मेद्वारी दिने तयारी गरिएको छ । मनोनयन दर्ताको अन्तिम दिनसम्म पनि जिल्लामा गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी

भरतपुरमा रेनुले हार्नु भनेको कांग्रेसले हारेको होः नारायण दाहाल

काठमाडौं, १२ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता नारायणप्रसाद दाहालले भरतपुरमा कांग्रेस वा माओवादी कसैको पनि पकड नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

प्रचण्डका प्रीयपात्रका लागि महालक्ष्मीमा माधवका मान्छे पाखा

काठमाडौं, ११ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नाको संरक्षण गर्न जान्दछन् । उनले आफ्नालाई संरक्षण गर्ने भएकैले पार्टी संगठनमा बलियो पकड बनाएका छन् । प्रचण्डले छोरी रेनु

उम्मेदवार छान्न समेत माओवादी केन्द्र रसुवाले गर्यो मतदान

रसुवा, १० वैशाख : नेकपा (माओवादी केन्द्र) रसुवाले उम्मेदवार छान्न मतदान गरेको छ । उम्मेदवारका आकांक्षी धेरै भएपछि कालिका गाउँपालिकामा उम्मेदवार छनौटका लागि मतदान गरिएको हो । गाउँपालिकाको अध्यक्षमा सोमबहादुर