Logo

Tag: नेपाली कांग्रेस

प्रचण्डले पेलेरै विश्वासको मत लिएपछि रन्थनिए देउवा, बोलाए फेरि विपक्षी दलको बैठक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलको बैठक डाकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको नाराबाजीकै बीच विश्वासको मत लिएपछि कांग्रेस

विस्तृत पढ्नुहोस
कांग्रेसको नाराबाजी छिचोल्दै यसरी पुगे रोष्टममा प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरु)

काठमाडौं,७ जेठ । प्रतिनिधि सभा बैठक सुरु भएको छ । कांग्रेसले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेको बैठक फेरि सुरु भएको हो । कांग्रेसको अवरोधकैबीच प्रचण्ड

संसद्मा कांग्रेस आक्रोशित हुँदा हर्षित देखिए रवि,ओलीसँग भलाकुसारी (तस्बिरहरु)

काठमाडौं,७ जेठ । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । कांग्रेसले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

देउवाले डाकेको विपक्षी दलको बैठक जारी, सरकारविरुद्ध कडा रणनीति बनाउने

काठमाडौं,७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डाकेको विपक्षी दलको बैठक सुरु भएको छ । बानेश्वरस्थित संसदीय दलको कार्यालयमा बैठक बसिरहेको हो । विपक्षी दलमा कांग्रेससहित

प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसले लगायो ह्वीप

काठमाडौं,७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । आज बिहान बसेको संसदीय दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय

प्रचण्डलाई विश्वासको मत लिन नदिने रणनीतिमा देउवा, बोलाए फेरि विपक्षी दलको बैठक

काठमाडौं,७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवोल विपक्षी दलको बैठक बोलाएका छन् । कांग्रेसको जारी संसदीय दलको बैठकलगत्तै देउवाले बोलाएको बैठक सुरु हुनेछ । विपक्षी दलमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, जेठ ७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र

सभामुखलाई भेटेर ५ दलले भने: टीओआरमा सहमति भएन, तत्काल संसद् नचलाउनुस्

काठमाडौं,६ जेठ । विपक्षी दलहरूले संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति नभएसम्म संसद बैठक नचलाउन विपक्षी दलहरूले आग्रह गरेका छन् । आइतबार बिहान बसेको विपक्षी दलहरूको बैठकपछि उनीहरूले सभामुख देवराज

कांग्रेसले आज पनि संसद् चल्न नदिने, टीओआरमा मिलेन कुरा

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर आज पनि संसद् अवरोध गर्ने भएको छ । सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बैठक जारी, ज्ञानेन्द्र कार्कीको पनि इन्ट्री

काठमाडौं,६ जेठ । सहकारी प्रकरणका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बनाउने विषयमा अहिले बैठक जारी छ। सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक चलिरहेको छ ।

देउवाले बोलाएको विपक्षी दलको बैठक सुरु, राप्रपाबाट ज्ञानेन्द्र र बुद्धिमान सहभागी

काठमाडौं,४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठक सुरु भएको छ ।सिंहदरबारमा बैठक सुरु भएको हो । बैठकमा राप्रपाबाट उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र

कांग्रेस संसदीय दलको बैठक सुरू, सरकारविरुद्ध कडा रणनीति बनाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बसेको हो । बैठकमा संसद्‌मा उत्पन्न परिस्थितिबारे छलफल गरिने

Screenshot