काठमाडौं,११ साउन । देश संघीयतामा गएपछि पहिलो पटक बागमती प्रदेशको मुख्यमन्त्रीसहित सत्ताको नेतृत्व गर्ने अवसर पाएको नेपाली कांग्रेसमा आफ्नै गुटका कारण अर्को लफडा सुरु भएको
काठमाडौं,११ साउन । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ। कोशी सरकारको नेतृत्व आलोपालो गर्न र मन्त्रालयहरूको भागबन्डा टुंग्याउन नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने
काठमाडौं,१० साउन । केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि त्यसैअनुसार प्रदेश सरकार पुनर्गठन भईरहेका छन् । गत असार १७ गते भएको नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति अनुसार केन्द्रमा एमाले अध्यक्ष
काठमाडौं,९ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिं लामाले आज पद तथा गोपनीयताको शपथ लिँदैछ्न । बिहान ११ बजेपछि लामाले शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । लामा मंगलबार
काठमाडौं,८ साउन । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले आफू योग्य हुँदा-हुँदैपनि मन्त्री बन्न नसकेको गुनासो गरेकी छ्न । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले जुनसुकै मन्त्रिमण्डल बनेपनि ३३ प्रतिशत महिला मन्त्री
काठमाडौं,८ साउन । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेश गरेका छन् । लामाले नेकपा एमाले र कांग्रेसका ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी
काठमाडौं,८ साउन । बागमती प्रदेशमा पनि नेतृत्वमा आलोपालो हुने भएको छ । प्रदेशको बाँकी रहेको ४१ महिनाको कार्यकालमा नेपाली कांग्रेस र एमालेबीच आधाआधा समय सरकारको नोतृत्व गर्ने सहमित भएको हो
काठमाडौं,८ साउन । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सहजीकरणका लागि गठित कार्यदललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा टीआरसी विधेयकलाई टुंगोमा पुर्याउन आवश्यक
काठमाडौं,७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता चेतनारायण आचार्यले दाबी पेश गरेका छन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचनसामू आचार्यले दाबी पेश गरेका हुन् । नेकपा एमाले र
काठमाडौं,७ साउन । नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आज राजीनामा दिने भएका छन्। सोमबार समर्थन फिर्ता लिएको पत्र र राजीनामा पत्रसँगै बुझाउने तयारी गरिएको माओवादीले जनाएको छ
काठमाडौं, ६ साउन । नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुअघि बसेको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय लिन लागेको प्रमुख
काठमाडौं,६ साउन। प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे बैठक बस्न लागेको हो । आज बस्ने बैठकमा उपसभामुख इन्दिरा