Logo

Tag: नेपाली कांग्रेस

चुनाव अघि काँग्रेस फुट्न सक्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ साउन । प्रतिनिधि सभाको निर्वाचन अघि नै नेपाली काँग्रेस फुट्न सक्ने देखिएको छ । सभापति शेरबहादुर देउवाले टिकट बाँडफाँटमा संस्थापनइतर समूहलाई पेलेरै जाने

विस्तृत पढ्नुहोस
प्रत्यक्ष पुरुषको र समानुपातिक महिलाको पेवा होइन, महिलालाई प्रत्यक्षतर्फ ५० प्रतिशत सिट चाहिन्छः कांग्रेस नेतृ

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले प्रतिनिधिसभाको प्रत्यक्ष सिटतर्फ महिलालाई ५० प्रतिशत चाहिने दाबी गरेकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि

निर्वाचन तयारीमा जुट्दै दलः भदौ १० देखि कांग्रेसको अभियान

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रित भएर भदौ २ देखि सुरु गर्ने भनेको अभियान आठ दिन पर सारेको छ। कार्यसम्पादन समितिको शनिबार बिहान बसेको

यस्ता छन् कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णयहरु

काठमाडौं, २८ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि कांग्रेसको दल दर्ता गर्ने जिम्मेवारी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिने

काँग्रेस ८० सिटमा मान्नेमा प्रचण्ड ढुक्क

काठमाडौं, २८ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबीच नेपाली काँग्रेसले आधा र बाँकी दलले आधा सिट पाउने गरी सहमति हुनसक्ने विषय पार्टी बैठकमा राखेका छन्

टिकट वितरणको विषयमा पार्टी भित्र मनपरी नहोस्ः अर्जुननरसिंह केसी

काठमाडौं, साउन २८ । नेपाली काँग्रेसका केन्दीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा न्यायोचित टिकट वितरण गर्न संस्थापक पक्षको ध्यानाकर्षण गराएका छन्। शनिबार पार्टी केन्दीय

कांग्रेस कार्यसम्पादन बैठकको निर्णयः चुनाव केन्द्रीत देशव्यापी अभियानको समयावधि हेरफेर

काठमाडौं, साउन २८ । सत्तारुढ नेपाली कांग्रेसले आसन्न चुनाव केन्द्रीत देशव्यापी अभियानको समयावधि हेरफेर गरेको छ। केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको कार्यसम्पादन समिति बैठकले चुनाव केन्द्रीत देशव्यापी अभियानको समयावधि

कांग्रेस केन्द्रीय समितिको बैठक जारी

काठमाडौं, साउन २८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपी नगर ललितपुरमा केहि समय अघि सुरु भएको हो

पार्टीका साथीहरूले न्यायोचित अवसर नपाएको स्थितिमा महाधिवेशनको मतअनुसार भागबन्डा माग्नु बाध्यता होः गुरुराज घिमिरे

काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे पार्टीमा न्यायोचित अवसरका लागि संस्थापन इतरको भेला बोलाएको बताएका छन् । “चौधौं महाधिवेशनपछि पनि पार्टीमा मतभेद घटेर सुमधुर सम्बन्ध कायम हुन

सिट बाँडफाँटबारे छलफल गर्न काँग्रेस कार्यसम्पादन बैठक शनिबार

काठमाडौं, २७ साउन । नेपाली काँग्रेसले सत्ता गठबन्धनका दलबीच मंसिर ४ को चुनावमा सिट बाँडफाँटको विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक डाकेको छ । शनिबार विहान ९ बजे बस्ने बैठकमा

नयाँ–पुरानो छान्ने अधिकार जनतालाई छ, विन–विन हुने गरी तालमेल हुन्छः कांग्रेस सहमहामन्त्री

काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले चुनावी तालमेल अप्ठ्यारो भए पनि एकअर्कालाई स्वीकारेर जानुको विकल्प नभएको बताएका छन् । “तालमेल सबैभन्दा अप्ठ्यारो पाटो हो । तर त्यही

नेपाली कांग्रेसलाई सय सिट स्वाभाविक होः एनपी सावद

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता एनपी सावदले सत्ता गठबन्धनका साझेदारहरू आआफ्नो पार्टीको सामर्थ्य अनुसार सिट बाँडफाँटमा सहमत हुने विश्वास व्यक्त गरेका छन् । “प्रारम्भिक अवस्थामा सत्ता साझेदार