Logo

Tag: नेपाली कांग्रेस

विमलाको निधनपछि रिक्त रहेको गण्डकीको सांसदमा सुनिता थापालाई पठाउने कांग्रेसको निर्णय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सदस्य पदमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले रिक्त

विस्तृत पढ्नुहोस
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। बैठक आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको छ। बैठकमा केन्द्रीय

चितवन पुगेर शेखर कोइरालाले भने–सरकार ढल्दैन

काठमाडौं, २२ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन नहुने स्पष्ट पारेका छन् । सुशासन कायम गर्न सबैको सक्रिय सहयोग अपरिहार्य

उपनिर्वाचनको मैझारो: प्रमुख ४ दलबाट २५ जना महिलाले टिकट फुत्काउँदा ७ जनाले चाखे जितको स्वाद

काठमाडौं । गत आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा ७ जनाले विजयी हाँसिल गरेका छन् । आइतबार भएको ४१ पदको उपनिर्वाचनमा ३७७ जना चुनावी मैदानमा थिए । ती मध्ये प्रमुख चार

कीर्तिपुर मतगणना अपडेट: कांग्रेसका डंगोलसँग मतान्तर घटाउँदै एमालेका मानन्धर, फर्किएका ०७४ को विरासत ?

काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । हालसम्म ३७ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिको मेयरको मत गणना जारी छ

वडामा रुमलिँदा धमाधम पालिका गुमाउँदै कांग्रेस, पहिले जितेको ६ मध्ये ४ स्थान गुमायो, २ ठाउँको पनि छैन् भर

काठमाडौं । पालिकालाई भन्दा वडाको चुनावलाई बढी महत्व लिँदा सत्तारुढ दल नेपाली कांग्रेसले महत्वपूर्ण पालिका गुमाएको छ । आइतबार भएको स्थानीय तह उपनिर्वाचन अन्तर्गत ४१ पदमध्ये प्रमुख ८ पदका लागि

काठमाडौं-१६ मा उर्लियो घण्टीको भेल, नुवाकोटे मत तान्ने कांग्रेसको आइडिया फेल

काठमाडौं । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचन, २०८१ को थप नतिजा आउनेक्रम जारी छ । काठमाडौँ, काठमाडौँ महानगरपालिका वडानम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठले

उपनिर्वाचनः रौतहटको ईशनाथ-७ मा कांग्रेसका खलिक विजयी

काठमाडौं, १७ मङ्सिर । रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् ।

उपनिर्वाचनः गुल्मीको मुसिकोट-१ मा कांग्रेसका श्रेष्ठ विजयी

गुल्मी, १७ मङ्सिर । गुल्मीको मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गर्दै

उपनिर्वाचनः रौतहटको राजपुर–६ मा कांग्रेसका आलम विजयी

काठमाडौं, १७ मङ्सिर । रौतहटको राजपुर नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका समसे आलम विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका आलमले सात सय ४४ मत प्राप्त

उपनिर्वाचनः बर्दियाको ठाकुरबाबा–४ मा कांग्रेसका थारु विजयी

काठमाडौं, १७ मङ्सिर । बर्दियाको नगरपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका अमिन थारु निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले एक हजार ४३ मत प्राप्त गरेको निर्वाचन

उपनिर्वाचनः रोल्पाको रुन्टीगढी–४ मा कांग्रेसका मगर निर्वाचित

काठमाडौं, १७ मङ्सिर । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका भुपमणि पुन मगर निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले छ सय ४३ मत प्राप्त