Logo

Tag: नेपाली कांग्रेस

खोप अभियानलाई प्रभावकारी बनाउन आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १ असार: नेपाली कांग्रेसको सङ्गठन विभागले कोरोना खोप अभियानलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । सङ्गठन विभागका प्रमुख एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सोमबार

विस्तृत पढ्नुहोस
कांग्रेस युवा नेताद्धारा स्वास्थ्य सामाग्री वितरण

काठमाडौँ, ३१ जेठ : नेपाली कांग्रेसका युवा नेता गोर्खामान लामा र सानु लामाले महामारीको बेला घर-घरमै पुगी स्वास्थ्य सामाग्री वितरण गरेको छ । काभ्रे रोशी गाउँपालिका वार्ड-१ मा युवा नेताहरुले

सभापति देउवाद्वारा पूर्व सांसद अधिकारीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ३१ जेठ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लमजुङ कांग्रेसका पूर्व सभापति एवं पूर्व सांसद हरिभक्त अधिकारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको आइतबार काठमाडौंको मनमोहन मेमारियल अस्पतालमा उपचारका

कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको कांग्रेसकी नेत्री कोइरालाको आरोप

काठमाडौँ, ३१ जेठ: नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाएकी छिन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले आइतबार साँझ आयोजना गरेको ‘नेपालमा कोरोनाको

कांग्रेसको थप क्रियाशील सदस्यता विवरण सार्वजनिक

काठमाडौँ, ३१ जेठ: नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइट www.nepalicongress.org मार्फत सार्वजनिक गरेको छ । समितिको यही जेठ

शिक्षक र प्राध्यापकलाई बजेटमा विभेद गरिएको गुनासो

काठमाडौँ, ३१ जेठ: नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले आगामी अर्थिक वर्षको बजेटमा निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधाको तुलनामा शिक्षक तथा प्राध्यापकलाई दिइने सेवा एवं

पूर्वसांसद अधिकारीको निधन

काठमाडौँ, ३१ जेठ: नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड सङ्क्रमण देखिएपछि जेठ

स्मार्ट कक्षा चलाउँदै वाल्मीकि विद्यापीठ

काठमाडौँ, ३० जेठ: नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका बेला विद्युतीय कक्षामा सहभागी हुन नसक्ने प्राध्यापक एवं विद्यार्थीका लागि वाल्मीकि विद्यापीठले स्मार्ट कक्षा निर्माण शुरु गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

काठमाडौँ, ३० जेठ: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी असार ३ गते

काँग्रेस महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुने

काठमाडौं, २९ जेठ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन भदौको १६ देखि १९ सम्म काठमाडौंमा हुने भएको छ । आज सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले

कांग्रेसले भन्यो –’होशियार, शितलनिवासझैं षड्यन्त्र पोखरामा नदोहोरियोस्’

काठमाडौं, २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेश प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीलेजस्तै षड्यन्त्र गर्न खोजेको टिप्पणी गरेको छ । गण्डकी प्रदेशमा जेठ २७ गते विश्वासको मत लिन

‘चुनावसम्म ओलीलाई जान नदिन हत्याको षड्यन्त्र’

भक्तपुर, २९ जेठ: नेकपा (एमाले)का नेता महेश बस्नेतले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् । सञ्चारकर्मीसँग आज भर्चुअल माध्यमबाट कुरा गर्दै उनले प्रदेशसभाको