काठमाडौं, २५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब आफ्नै नेतृत्वमा सरकार बनाउनेगरि गृहकार्य थालेका छन् । हिजोबाट नेकपा एमाले र
चितवन, २४ फागुन । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताएका छन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले अब भने महाधिवेशन
काठमाडौँ, २२ फागुन: नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पारेका छन् । विपी स्मृति सामुदायिक अस्पतालको १३औँ वार्षिक साधारणसभाको उनी आज उद्घाटन
काठमाडौं, २२ फागुन । नेपाली काँग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर आएपछि खुट्टा उचालेका सभापति शेरबहादुर देउवाले चुनौती बुझेसँगै आफू प्रधानमन्त्रीको दौडमा नभएको अभिव्यक्ति दिएका छन् । देउवाले पार्टीभित्र र बाहिरबाट
काठमाडौं, २२ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको दौडमा आफू नभएको बताएका छन् । उनले आज विहान आफ्नै निवास बुढानिलकण्ठमा नैनसिंह महरको पुस्तक महाकाण्डको विमोचन गर्दै दौडमा नभएको
काठमाडौं, २२ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने लोभ लालचमा नरहेको भन्दै यस्तो खेलामा नलाग्ने स्पष्ट पारेका छन् । शनिबार आफ्नो निवासमा नेविसंघ
गण्डकी, २१ फागुन: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी निष्ठा, आदर्श र सिद्धान्तमा उभिनुपर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ स्थित सेरावेशीमा निर्मित स्व.सञ्जय खनाल स्मृति प्रतिक्षालय तथा खानेपानी
काठमाडौं, २१ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र विप्लवबीचको सहमतिमा हतियार बुझाउने बुँदा किन नराखिएको भन्दै प्रश्न उठाएको छ । सरकार र विप्लवबीच सहमति पत्रमा हस्ताक्षर भएपछि
काठमाडौं, २१ फागुन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकले यही फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी
कलैया, २१ फागुन: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिएका छन् । सिमरा विमानस्थलमा आज पत्रकारसँग
काठमाडौं, २१ फागुन । नेपाली काँग्रेस संसदीय दलको बैठक आज अपरान्ह २ बजे बस्दैछ । आजको बैठक निकै महत्वपूर्ण हुनेछ । आजको बैठकमा काँग्रेसले नेतृत्व पाए सरकारमा जाने निर्णय लिनसक्ने
काठमाडौँ, २१ फागुन : नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको संसदीय दलको बैठक बोलाएको छ । बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्दैछ