Logo

Tag: नेपाली कांग्रेस

कोरोना सङ्क्रमणलाई अवसरका रुपमा लिएर देश विकास गरौँ: महामन्त्री कोइराला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २८ साउन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणलाई अवसरको रुपमा लिएर देशको विकास गर्नुपर्ने बताएका

विस्तृत पढ्नुहोस
कांग्रेस पुनर्जागरणका लागि रामचन्द्रको सात बुँदे प्रस्ताव

काठमाडौं , २७ साउन । नेपाली कांग्रेसको आगामी महाधिवेशन माहोल तात्दै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस पुनर्जागरणका लागि सात बुँदे प्रस्ताव सार्वजनिक गरेका छन्। पौडेलले निमुखालाई न्याय र विपन्नलाई

पौडेलले ल्याए ‘सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि’ भएकाको काँग्रेससहितको सात बुँदे दृष्टिकोण

काठमाडौं, २६ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश र जनताका अलावा नेपाली काँग्रेसको हितका लागि भन्दै सात बुँदे दृष्टिकोण सार्वजनिक गरेका छन् । उनले आज सार्वजनिक गरेको

वर्तमान सरकार विचौलियातन्त्रको कठपुतली बनेको छ : कांग्रेस

काठमाडौं, २६ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कोभिड—१९ अनुगमन समितिले देश कोभिड—१९ को संक्रमणको मारमा हुँदापनि नेकपाको सरकार सत्ताको खिचातानीमा रमाइरहेको आरोप लगाएको छ । अनुगमन समितिले आज

काँग्रेसको केन्द्रीय विभागले बल्ल पायो पूर्णता

काठमाडौं, साउन २६ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिएका छन्। केन्द्रीय विभागका प्रमख भने यसअघि नै मनोनयन

बुद्धबारे भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति काँग्रेस प्रवक्ता शर्माको आपत्ति

काठमाडौं, २५ साउन । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुद्धबारे भारतका विदेशमन्त्री एस. जयशंकरले दिएको अभिव्यक्तिको आलोचना गरेका छन् । उनले बुद्ध नेपालको जन्मिएका हुन् भन्ने पौराणिक र प्रमाणिक तथ्यविरुद्ध

सरकारसँग जिम्मेवारीबोध र शासकीय क्षमता दुवै कुरा देखिएन : शर्मा

‘सरकारका विरुद्ध जनआक्रोश बढ्नु र प्रदर्शनहरु हुनु स्वभाविक थियो ‘ काठमाडौं, २३ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमणको रोकथाम र उपचारलाई थप प्रभावकारी बनाउनुपर्ने माग गर्दै

सुनिल बहादुर थापा अवैधानिक सहमहामन्त्री : रामचन्द्र पौडेल

काठमाडौं २३ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राप्रपा त्यागेर काँग्रेसमा प्रवेश गरेका सुनिल बहादुर थापालाई दिएको सहमहामन्त्रीको जिम्मेबारी अवैधानिक भएको दावी गरेका छन् ।

५ लाख सदस्य थप्दै कांग्रेस

काठमाडौं, साउन २३ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता शतप्रतिशत बढाउने भएको छ। बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकमा नेताहरूबीच नयाँ क्रियाशील सदस्यता बढाउने अनौपचारिक सहमति भएको हो। देशभर नयाँ क्रियाशील

क्रियाशील सदस्य दोब्बर बनाउँदै कांग्रेस

काठमाडौं,साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता दोब्बर बनाउन गृहकार्य सुरु गरेको छ । कांग्रेसले १को तयारीलाई अघि बढाउन क्रियाशील सदस्यता वितरण सुरु गरिसकेको छ । बिहीबार

काँङ्ग्रेस : क्रियाशील सदस्यता अभियान

चितवन, २२ साउन: कोरोनाको बढ्दो सङ्क्रमण र बाढी पहिराको बाबजुद नेपाली काँग्रेस १४औँ महाधिवेशनको तयारीमा जुटेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सामाजिक दूरी कायम राख्दै गाउँ तहमा क्रियाशील सदस्यता

काँग्रेसमा क्रियाशील सदस्यताको चटारो

काठमाडौं, साउन १९ । नेपाली काँग्रेसले आगामी १४औँ महाधिवेशन प्रारम्भिक तयारीलाई अगाडि बढाउने क्रममा क्रियाशील सदस्यताको चटारो सुरु भएको छ । वडा तहमा क्रियाशील सदस्यता वितरण अभियानलाई अगाडि बढाएसँगै यो