Logo

Tag: नेपाली कांग्रेस

कांग्रेस केन्द्रीय समितिको आजको बैठक ‘लाइभ’ नहुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१२ पुस । यसअघिका लगातार २ वटा केन्द्रीय कार्यसमितिको बैठक ‘लाइभ’ गरेको सत्तारुढ दल नेपाली कांग्रेसले आजको बैठक भने लाइभ नगर्ने भएको छ । कांग्रेसले

विस्तृत पढ्नुहोस
कांग्रेसको मेलमिलाप दिवसमा क–कसलाई निम्ता ?

काठमाडौं, पुस १२ । नेपाली कांग्रेसले आगामी पुस १६ गते ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवस मनाउँदै छ । पार्टीले संस्थापक विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह,शैलजा आचार्य,खुमबहादुर खड्कालगायताका नेताहरु लामो निर्वासन अन्त्य

कार्यसम्पादन र क्षमताका आधारमा मन्त्री फेरबदल : नेता विश्वकर्मा

काठमाडौं,१२ पुस । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कार्यसम्पादन र क्षमताका आधारमा केहि समयपछि मन्त्रीहरुले फेरबदल हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग

राष्ट्रिय सभा निर्वाचन र केन्द्रीय समिति बैठकबारे छलफल गर्न कांग्रेस महामन्त्रीहरु देउवा निवासमा

काठमाडौं,११ पुस । भोलिबाट सुरु हुने सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकबारे छलफल गर्न कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकास शर्मा सभापति देउवा निवास पुगेका छन् । महामन्त्रीद्धय थापा

राष्ट्रिसभा निर्वाचन: कोशी कांग्रेसले गर्‍यो सिटौलादेखि सुजता कोइरालासम्मको नाम सिफारिस

काठमाडौं,१० पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ दल नेपाली कांग्रेस कोशी प्रदेशले ४ जना पूर्वमन्त्रीसहित ९ जनाको नाम सिफारिस गरेको छ । प्रदेश सभापति उद्धव थापाको अध्यक्षतामा बसेको

पार्टी वरीयतामा दोस्रो स्थानको विवाद केन्द्रिय कार्यसमितिको बैठकबाट टुङग्याउनुपर्छ : प्रदीप पौडेल

काठमाडौं, पुस ८ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेसमा दोस्रो वरीयताको कुरालाई केन्द्रिय कार्यसमितीको बैठकबाट टुङग्याउनु पर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा

सरकारले आफूलाई सहि मार्गमा ल्याएन भने गठबन्धनलाई निरन्तरता दिन नसकिने : आङदेम्बे

काठमाडौं, पुस ७ । नेपाली कांग्रेसका सह–महामन्त्री भीष्मराज आङदेम्बेले नेताहरुले देशको लागि भन्दा पनि आफ्नै र आफ्नाका लागि मात्रै गरिरहेको आरोप लगाएका छन्। नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि

कांग्रेस बागमती प्रदेश सम्मेलन आजदेखि, सभापति देउवाले उद्घाटन गर्ने

काठमाडौं, पुस ७ । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँका अनुसार प्रदेश सम्मेलनका लागि बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका

कांग्रेस मधेस सम्मेलनको बन्दसत्र सुरु

जनकपुर । जनकपुरधाममा जारी नेपाली कांग्रेस मधेसको प्रथम सम्मेलनको बन्दसत्र सुरु भएको छ । जनकपुरस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेबाट बन्दसत्र सुरु भएको हो । प्रदेशसभापति कृष्णप्रसाद

देउवालाई अगाडि राखेर प्रदेश सभापति यादवले भने- प्रदेशलाई अधिकार नदिए सिंहदरबार घेर्न आउँछौं

काठमाडौं,५ पुस । नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता तथा प्रदेश सरकारका मन्त्री कृष्णप्रसाद यादवले संघीय सरकारले प्रदेशलाई अघिकार दिन कञ्जुस्याईं गरेमा सिंहदरबार घेर्न आउने चेतावनी दिएका छन् ।

कांग्रेसमा मर्यादाको विवाद सतहमा, देउवा उपस्थित कार्यक्रम शेखरद्धारा बहिष्कार, निधि मञ्चमै गएनन्

काठमाडौं,५ पुस । नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलनमा वरीयतालाई लिएर विवाद सिर्जना भएको छ । जनकपुरमा आजबाट सुरु भएको प्रथम सम्मेलनमा प्रमुख अतिथि रहेका पार्टी सभापति शेरबहादुर देउवा रहेका थिए

मधेश प्रदेश सम्मेलनमा सहभागी हुन देउवा पुगे जनकपुर, शेखर समूह अलमलमा

काठमाडौं,५ पुस । नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन आजबाट सुरु भएको छ । प्रदेश सम्मेलनको उद्घाटन गर्न कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा जनकपुर पुगेका छन् । जनकपुरधामस्थित