Logo

Tag: नेपाली कांग्रेस

नेपालको नक्शा सार्वजनिक गर्न सरकारलाई कांग्रेसको अल्टिमेटम

-रिपोर्टर्स नेपाल/संवाददाता

काँस्की, ९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारलाई तीन दिनको अल्टिमेटम दिएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर

विस्तृत पढ्नुहोस
रामचन्द्र पौडेलको आरोप : कम्युनिष्ट सरकार नयाँ राणा शासनको संस्करण

शरद रेग्मी, मसिंर ९ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मुल्य मान्यतालाई उल्ट्यादै गएको आरोप लगाएका छन् । रिपोर्टस क्लब दाङले सोमवार तुलसीपुरमा

प्रधानमन्त्री ओलीकै सहमतिमा भारतले नेपालको भूमी आफ्नो नक्शामा राख्यो

पोखरा, ७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमै लिपुलेक र कालापानी भारतले आफ्नो नक्सामा राखेको गम्भिर आरोप लगाएका

प्रधानमन्त्री संविधान भत्काउँदै हुनुहुन्छ- रमेश लेखक, नेता, नेपाली काँग्रेस

काठमाडौं, ७ मंसिर । नेपाली काँग्रेसका नेता रमेश लेखक कानुनका जानकार पनि हुन् । उनीसँग संवैधानिक परिषद्को संचालनमा संविधानमा तोकिएको व्यवस्थाको संशोधनका लागि सरकारले ल्याउन लागेको भनिएको अध्यादेशबारे एनआरएन रेडियोको

सरकार असफल, यसको प्रमाण मन्त्रिपरिषद हेरफेर हो : प्रवक्ता शर्मा

धरान, ५ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार असफल भएको बताएका छन् । नेपाल प्रेस युनियन धरान सुनसरीले धरान उपमहानगरपालिकामा आज आयोजना गरेको पत्रकार

सीमित स्वार्थको लागि सरकारले मान्छे पक्रन थाल्यो- डा. प्रकाशशरण महत

काठमाडौं, ५ मंसिर । नेपाली काँग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतले सरकारको कडा आलोचना गरेका छन् । राजनीतिक रुपमा पूर्वाग्रही भएर सरकारले मान्छे पक्रन थालेको आरोप लगाएका छन् । उनीसँग

यो सरकारका मान्छे भ्रष्टाचारमा जेल जानेछन्- विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस

काठमाडौं, ४ मंसिर । नेपाली काँग्रेसले सरकारको २१ महिनामा २१ असफलता बुँदासहित सार्वजनिक गरेको छ । उसको कदमसँगै सत्तापक्ष र प्रतिपक्षबीच टकराव बढ्ने संकेत देखापरेको छ । यसै सेरोफेरोमा नेपाली

केपी ओली असफल प्रधानमन्त्री- सुरेन्द्र पाण्डे, नेता, नेपाली काँग्रेस

काठमाडौं, ४ मंसिर । नेपाली काँग्रेसका नेता सुरेन्द्र पाण्डे राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता समेत हुन् । उनले सरकारको आलोचना गर्दै प्रधानमन्त्री केपी शर्मा ओली असफल भइसकेको बताएका छन्

मतदातालाई कम्बल बाँडेको कांग्रेसको आरोप

काँस्की, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस कास्कीले कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा–१५, पट्नेरीका स्थानीयवासीलाई कम्बल वितरण गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस कास्कीले आज

२१ महिनामा २१ असफलता

काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारमाथि आरोपमाथि आरोप लगाएको छ । उसले ओली सरकारको २१ महिनामा २१ खोट लगाएको छ । मंगलबार

सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ : प्रदीप पौडेल

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मंसिर १४ गते हुन गइरहेको उपनिर्बाचन मतदाताको लागि सरकारको मध्यावदी मुल्यांकनको अबसर भएको बताउका छन् । वर्तमान सरकारप्रतिको असन्तुष्टि पोख्न पनि मतदाताहरुले

केपी ओलीले नाकाबन्दी गर्न लगाएको कांग्रेसको आरोप

सिन्धुपाल्चोक, २ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू राष्ट्रवादी बन्नका लागि भारतलाई नाकाबन्दी लगाउन लगाएको आरोप लगाएका छन् ।