Logo

Tag: नेपाली कांग्रेस

सत्ता गठबन्धनमा कुरा नमिल्दा ७ महिनादेखि मन्त्रीविहीन लुम्बिनीका ३ मन्त्रालय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,४ मंसिर । लुम्बिनी प्रदेशमा सरकार विस्तारबारेको अन्यौलता बढ्दै गएको छ । गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका डिल्लीबहादुर चौधरीले सरकार गठन गरेको झण्डै

विस्तृत पढ्नुहोस
कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं,४ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठक जारी रहेको छ । सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बसिरहेको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम,

कांग्रेस सांसदको प्रश्न– टिकटकका लागि व्यवस्था नै परिवर्तन गर्ने त ?

काठमाडौं, ३० कात्तिक । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको भन्ने आरोप अस्वीकार गरेका छन् । साथै उनले १०–१० वर्षमै व्यवस्था परिवर्तन

सांसदको चुनावमा बाटो बनाइदिन्छौँ नभनी भोट दिँदैनन् : सांसद थापा

काठमाडौं, कार्तिक २८ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापा क्षेत्रीले हाम्रोजस्तो विकासोन्मुख मुलुकका जनताले सांसद कानुन निर्माण भन्दा बढी विकास निर्माणमा केन्द्रित भएको रुचाउने बताएका छन् ।

यतिबेला सरकार परिवर्तनको कुरा उपयुक्त हुन्न : प्रदीप पौडेल

काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले जाजरकोटका भूकम्पपीडितको राहतमा प्रभावकारिता बढाउन सरकारलाई सुझाव दिएका छन् ।‘भूकम्पपीडितको राहतमा सरकारले सरकारले एकद्वार प्रणाली बनाएको छ । तर

सबै राहत आएपछि एकैचोटि बाँड्ने भनेर बस्दा समस्या भयो : कांग्रेस नेता

काठमाडौं, २६ कात्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले जाजरकोट र रुकुमपश्चिममा राहत अपर्याप्त नभएको बताएका छन् ।‘भेरी नदीको दुवैतर्फ भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ । खासगरी

भूकम्पपीडितलाई तत्काल अस्थायी आवासको आवश्यकता छ : कांग्रेस नेता

काठमाडौं, २४ कात्तिक । नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा तत्काल अस्थायी आवासका निम्ति लाग्न सरकारलाई सुझाव दिएका छन् ।‘हिजो हामी जाजरकोटको नलगाड नगरपालिका

मुख्यमन्त्री कार्कीले भने- एमालेलाई सरकारमा स्वागत गर्न सदैव तयार छु, मन्त्री बन्न दौरा सुरुवाल सिलाउँदै गर्नु

काठमाडौं,२३ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमति र सकार्यको विकल्प नभएको भन्दै सबै राजनीतिक दलहरुलाई एकजुट हुन आग्रह गरेका छन् । बिहीबार बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले राखेको

मुख्यमन्त्रीले खोला तरेर लौरो बिर्सिएको एमालेको गुनासो, कार्कीले भने -सरकारमा आउनुस् लौरो सुरक्षित छ

काठमाडौं,२३ कार्तिक । कोशी प्रदेश सभामा नेकपा एमालेका सांसद बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री केदार कार्कीले विपतमा साथ दिनेलाई लात हानेको भन्दै गुनासो गरेका छन् । बिहीबार प्रदेश सभाको सातौं बैठकमा मुख्यमन्त्री

राहतमा राजनीति र जातिभन्दा माथि उठेर काम गरौं : सांसद खतिवडा

काठमाडौं, २३ कात्तिक । नेपाली कांग्रेसका नेता एवं राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले भूकम्प प्रभावित जिल्लामा पीडितको राहतमा पार्टी र जाति हेरिनु चिन्ताजनक कुरा भएको औंल्याएका छन् ।‘अहिले पालिकासम्म

कोशीमा ७ वटा संसदीय समिति गठन, कुन समितिमा को-को भए सदस्य ?

काठमाडौं,२२ कार्तिक । आम निर्वाचन सम्पन्न भएको १० महिना भन्दा धेरै समयपछि कोशी प्रदेशमा संसदीय समितिहरु गठन भएका छन् । प्रदेश सभाको चौथो अधिवेशनको छैठौं बैठकमा सभाको अध्यक्षता गरिरहेकी उपसभामुख

भूकम्प प्रभावित क्षेत्रमा खटिए कांग्रेसका दुई महामन्त्री, गर्नेछन् यी सात कामहरु

काठमाडौं,२२ कार्तिक । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम खटिएका छन् । शुक्रबार राती गएको जाजरकोट भूकम्पपछिका अवस्थाबारे अनुगमन