काठमाडौं,२५ असोज । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले दूध विक्रेता किसानले दसैँको मुखमा भुक्तानी नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा
काठमाडौं, २५ असोज । नेपाली कांग्रेसका नेता एवं कोसी प्रदेशका सांसद केदार कार्कीले नेकपा (माओवादी) केन्द्रलाई प्रदेशको मुख्यमन्त्री दिने सहमति नभएको बताएका छन् ।‘माओवादीलाई मुख्यमन्त्री दिने सहमति कहाँ भएको छ
काठमाडौं,२४ असोज । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकारमा दाबी पेस गर्न दलहरुलाई दिएको समय सीमा शुक्रबार साँझ ५ बजे सकिँदैछ । गत शनिबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश
काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका नेता एवं सांसद उदयशमशेर राणाले इजरायल सरकारको सहयोग बिना त्यहाँ मारिएका १० नेपालीको शव ल्याउन कठिन हुने औंल्याएका छन् ।‘हिजो अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा
काठमाडौं,२३ असोज । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बहिष्कार गर्ने चेतावनी दिएका छन् । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित उपसमितिको बैठकमा
काठमाडौं,२३ असोज । नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । आज बिहान पार्टी सभापति शेरबहादुर देउवोको निवास धुम्बराहीमा बसेको पदाधिकारी तथा प्रभावशाली नेताहरुको बैठकले
काठमाडौं,२३ असोज । नेपाली कांग्रेसले गत शनिबार इजरायलमा भएको आक्रमणमा परेर ज्यान गुमाएका नेपाली विद्यार्थीको शव तत्काल नेपाल ल्याउने वातावरण मिलाउन सरकारसँग माग गरेको छ । कांग्रेसको नयाँ बानेश्वरस्थित संसदीय
काठमाडौं,२२ असोज । लागु औषध (गाँजा) सम्बन्धी मुद्दामा दोषी ठहर भएका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई नै सदर गरेको छ।
काठमाडौं,२१ असोज । नेपाली कांग्रेसले इजरायलमा बिद्रोही समूह हमासले गरेको आक्रमणबारे निन्दा गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गर्दै नेपालीहरूको एकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको
काठमाडौं,२१ असोज । नेपाली कांग्रेसका सांसद् रामहरी खतिवडाले धर्मका नाममा नेपालमा एकले अर्कोलाई लडाउने काम भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले
काठमाडौं,२१ असोज । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले बेनामी उजुरीले निर्माण व्यवसायीलाई अप्ठ्यारोमा पारेको भन्दै सरकराको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले बेनामी उजुरीका कारण विकास निर्माणको गति
पाल्पा, २१ असोज । नेपाली कांग्रेसका युवानेता तथा सांसद प्रदीप पौडेलले पार्टीको नेतृत्व आम जनताबाट चुनिने व्यवस्था हुनुपर्ने बताएका छन् । उनले भने,“ पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही दिशामा