Logo

Tag: नेपाल कम्युनिस्ट पार्टी

अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थामा जानुपर्छः नेकपा नेता शेरबहादुर तामाङ (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० माघ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शेरबहादुर तामाङले संसदीय व्यवस्था अफापसिद्ध भइसकेकाले देशलाई नयाँ राजनीतिक प्रणालीमा लानुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब

विस्तृत पढ्नुहोस
प्रचण्ड र माधव नेपालले बितण्डा मच्चाउनुहुन्छः नेकपा नेता कर्ण थापा (भिडियोसहित)

काठमाडौं, ३० माघ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर थापाले निर्वाचन आयोगले केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीलाई नै मान्यता दिने ठोकुवा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालको

प्रचण्ड-नेपाल समूहको नेकपा देखि विप्लव सम्मले ‘जनयुद्ध दिवस’ मनाउने

काठमाडौं, ३० माघ । भोलि जनयुद्ध दिवस । २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले हिंसात्मक ‘जनयुद्ध’ शुरु गरेको २६ वर्ष पुग्दैछ । ‘जनयुद्ध दिवस’ अधिकांश कम्युनिस्ट घटकहरुले मनाउने

पशुपतिनाथलाई कम्युनिस्ट नेताहरुले किन ताने राजनीतिमा ?

समाचार विश्लेषण । कम्युनिस्टहरु मार्क्सवादी सिद्धान्तका अनुयायी हुन् । मार्क्सले धर्मलाई अफिम भनेका छन् । नेपालका कम्युनिस्टहरु पनि आफूलाई नास्तिक भन्छन् । उनीहरु राज्यको धर्म हुँदैन भन्छन् । तर, नेपालमा

किन दिल्ली उडे झलनाथ खनाल

काठमाडौं, ३० माघ । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भारतको राजधानी नयाँ दिल्ली गएका छन् । उनी आज विहान नेपाल एयरलाइन्सको उडानबाट दिल्ली उडेका हुन् । खनाल स्वास्थ्योपचारका

प्रधानमन्त्रीको ठाडो आदेशमा मलाई पक्राऊ गरियोः रामकुमारी झाँक्री

काठमाडौं, ३० माघ । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पक्राऊ गरिएको बताएकी छिन् । आफूविरुद्ध कुनै किसिमको अभियोग जारी नभएको टिप्पणी

विप्लव सार्वजनिक हुने खुलासा

काठमाडौं, ३० माघ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सार्वजनिक हुने खुलासा भएको छ । विप्लव समूहसँग संयुक्त रणनैतिक मोर्चा बनाएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम

फागुन ८ गते नेकपाको प्रदेशस्तरीय जनसभा

काठमाडौँ ३० माघ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमसत्ताको रक्षा र ताजा जनादेशका पक्षमा सन्देश दिन आगामी फागुन ८ गते विराटनगरमा प्रदेशस्तरीय जनसभाको आयोजना गर्ने भएको

रिहाईपछि विजयी योद्धाको शैलीमा झाँक्री (फोटोफिचर)

काठमाडौं, २९ माघ । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहकी नेता रामकुमारी झाँक्री आज साँझ रिहाई भएकी छिन् । दिउँसो राज्यविरुद्धको कसूरको अभियोगमा पक्राऊ पूर्जी जारी गरी उनलाई प्रहरीले पक्राऊ गरेको

झाँक्री पक्राऊविरुद्ध प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २९ माघ । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राऊ गरेको विरोधमा प्रदर्शन भएको छ । नेकपाका कार्यकर्ताले उनको पक्राऊविरुद्ध प्रदर्शन गरेका हुन् । आज शंखमुलस्थित

सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन, झाँक्री कहिले छुट्लिन् ?

काठमाडौं, २९ माघ । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहकी नेता रामकुमारी झाँक्री छुट्ने/नछुट्ने अन्यौल भएको छ । राज्यविरुद्धको कसूरमा आज पक्राऊ परेकी उनलाई हिरासतमै राखिएको छ । झाँक्री पक्राऊको घटनाविरुद्ध

कसूर ठहरिए झाँक्रीलाई ७ वर्ष जेलसजाय, संविधानविद् त्रिपाठी भन्छन्ः झाँक्रीमाथि यो कानुन आकर्षित हुँदैन

काठमाडौं, २९ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य रामुकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसूरको अभियोगमा प्रहरीले पक्राऊ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन गर्ने गरी अभिव्यक्ति दिएपछि उनलाई

Screenshot