Logo

Tag: नेपाल कम्युनिस्ट पार्टी

ओलीको कदमविरुद्ध अनेरास्ववियुको लालटिन जुलुस (फोटाफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहनिकट अनेरास्ववियूले लालटिन जुलुस निकालेको छ । आज राजधानीमा अनेरास्ववियूका विद्यार्थीले

विस्तृत पढ्नुहोस
सुर्य चिन्ह ‘ओली–प्रचण्ड नेतृत्वको नेकपा’ ले पाउने

काठमाडौं, २१ पौष । नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली एकातर्फ र प्रचण्ड-माधवकुमार नेपाल अर्कोतिर रहेर गतिविधि गरेपनि कानुनी रुपमा उक्त पार्टी विभाजित भइसकेको छैन । निर्वाचन आयोगमा ओली र

वामदेवद्वारा दुई दिनभित्र एकता अभियान घोषणा हुने

काठमाडौं, २१ पौष । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले दुई दिनभित्र एकता अभियान घोषणा गर्ने भएका छन् । उनले त्यसका लागि लगभग तयारी पूरा गरिसकेको बुझिएको छ । गौतम

के कम्युनिस्ट कमजोर भएका हुन् ?

काठमाडौं, २१ पौष । नेपाल कम्युनिस्ट पार्टीको विवाद चर्कदै जाँदा उपाध्यक्ष वामदेव गौतमले निकटस्थहरुसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली गौर्वाचोभ पथमा लागेको टिप्पणी गरेका थिए । ओलीले संसद बिघटन गराएपछि

वामदेवले ओलीलाई सुनाए एकताको सूत्र

काठमाडौं, २० पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्यान्ह उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटारमा डाकेर महत्वपूर्ण भेटवार्ता गरेका छन् । भेटमा प्रतिनिधिसभा बिघटनपछि उत्पन्न परिस्थिति

नेकपा प्रचण्ड समूहमा यी नेताले पाए जिम्मेवारी

काठमाडौं, २० पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहले धमाधम जिम्मेवारी बाँडफाँडको निर्णय गर्न थालेको छ । आज बसेको बैठकले एकीकरणको बाँकी कामका लागि सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा

पेरिसडाँडामा माधव नेपालको अध्यक्षतामा नेकपा प्रचण्ड समूहको बैठक

काठमाडौं, २० पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहको बैठक पेरिसडाँडामा जारी छ । बैठक पहिलोपटक माधवकुमार नेपालको अध्यक्षतामा बसिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेकाले नेपालले

प्रदेशसभाहरु बिघटनको संकेत

काठमाडौं, २० पौष । प्रतिनिधिसभा बिघटनले केन्द्रमा राजनीतिक संकट बढिरहँदा प्रदेशहरुमा पनि त्यसको असर परिरहेको छ । बागमती प्रदेश र प्रदेश नं १ मा अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ ।

प्रचण्ड भारत प्रस्थान, नेकपाको दुवै समूहमा चासो

काठमाडौं, २० पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । उनी विहान ११ बजेको उडानबाट मुम्बईतर्फ प्रस्थान गरेका हुन् । प्रचण्ड पत्नी सीता दाहाल

किन भारत जाँदैछन् प्रचण्ड ?

काठमाडौं, १९ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत जाने भएका छन् । उनले आफू सोमबार भारत जान लागेको स्थायी कमिटी बैठकमा जानकारी गराएको बुझिएको छ ।

ओलीको प्रचण्डमाथि व्यङ्ग्यः मरेकालाई जुम्राले छाडेजस्तो कार्यकर्ताले छाड्छन्

काठमाडौं, १९ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकर्ताले छाड्दै जाने बताएका छन् । उनले प्रचण्डमाथि आफू र परिवारका लागि मात्र काम गर्ने

नेकपा प्रचण्ड समूहद्वारा संसद पुनःस्थापनाका लागि आन्दोलनमा केन्द्रित हुने निर्णय

काठमाडौं, १९ पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहले संसद पुनःस्थापनाका लागि आन्दोलनमा केन्द्रित हुने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले आन्दोलनलाई सशक्त बनाउँदै लैजाने निर्णय गरेको