Logo

Tag: नेपाल कम्युनिस्ट पार्टी

नेकपामा मन्त्री बन्न र पद जोगाउन गुट परिवर्तन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ पौष । नेपाल कम्युनिस्ट पार्टीमा केन्द्र र प्रदेश दुवैमा एकथरी नेताहरु मन्त्री पद त्यागेर संस्थापन पक्षविरुद्ध संघर्षमा उत्रिएका छन् । अर्काथरी भने मन्त्री

विस्तृत पढ्नुहोस
भीम रावलमाथि व्यङ्ग्यः तिनलाई श्रीमतीले कसरी खान दिइन् होला ? (भिडियोसहित)

काठमाडौं, १९ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि अपमान हुनेगरी अभिव्यक्ति दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलको कडा आलोचना गरेका छन् । उनले रावलले आफूमाथि महिलाको किड्नी

नेकपाको प्रचण्ड-माधव समूहले महासचिव अझै छानेन, विष्णु पौडेल अझै महासचिव !

काठमाडौं, १९ पौष । नेपाल कम्युनिस्ट पार्टी विभाजित भई केपी शर्मा ओली र प्रचण्ड-माधव समूह बनेको छ । ओलीले प्रवक्ताबाहेकका पदाधिकारी सबैलाई यथावत राखेका छन् । प्रचण्ड माधव समूहले पनि

केपी ओली जीन्दावाद ! भन्दै जुलुस (फोटोफिचर)

काठमाडौं, १९ पौष । नेपाल कम्युनिस्ट पार्टीको ओली समूह निटक अनेरास्ववियूले आज कार्की बैंकेटमा भेला आयोजना गरेको छ । भेलापूर्व ओलीनिकट विद्यार्थीहरुले जुलुस समेत निकालेका छन् । उनीहरुले ब्यानरमै केपी

आन्दोलन र पार्टी पुर्नगठनको एजेन्डामा केन्द्रित नेकपा प्रचण्ड समूहको बैठक

काठमाडौं, १९ पौष । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड समूहको स्थायी कमिटी बैठक जारी छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटनको कदम र पार्टी पुर्नगठन मुख्य एजेण्डा रहेको बुझिएको

नेकपा मिलाउन सडक मार्गबाट गोप्य रुपमा छिरेका तीन चिनियाँ को को

काठमाडौं, १९ पौष । नेपाल कम्युनिस्ट पार्टीलाई एक बनाइराख्न चीनको सक्रियता खुलिसकेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ यचौ छ सदस्यीय टोली लिएर चार दिन नेपाल बस्नुको

नक्साका जमिन विधिवत् फिर्ता ल्याइन्छ

काठमाडौं, पुस १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहित नेपालको नयाँ नक्सामा समेटिएको जमिन विधिवत् ढङ्गले फिर्ता ल्याइने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री

प्रचण्डमाथि बाह्य शक्ति निम्त्याएको परराष्ट्रमन्त्री ज्ञवालीको आरोप

काठमाडौं, १८ पौष । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल कम्युनिस्ट पार्टीका अर्को समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि बाह्य शक्तिको चलखेल बढाएको आरोप लगाएका छन् । उनले चलखेलका लागि बाह्य शक्तिलाई निम्त्याउनेहरुको

प्रचण्ड र नेपाललाई ओलीको व्यङ्ग्यः भेट्नु कुहिएर झरेका दुईवटा फलले रुखै मेरो हो भन्ने ?

काठमाडौं, १८ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिएका छन् । उनले झरेका

नेकपा प्रचण्ड समूहको आन्दोलनको कार्यक्रम, कुन दिन के (सूचीसहित)

काठमाडौं, १८ पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रम अनुसार २० पौष

चिनियाँ टोली भेटेपछि वामदेव किन उत्साही ?

काठमाडौं, १८ पौष । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम शुक्रबार पहिलोपटक राष्ट्रियसभाको अधिवेशनमा पहिलोपटक सहभागी भए । सपथ लिएको लामो समयपछि उनी अधिवेशनमा सहभागी भएका हुन् । राष्ट्रियसभामा उनी

तीन पात्र माथि खेलेर नेकपा विभाजन गराएको बादलको निष्कर्ष

काठमाडौं, १७ पौष । गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल कम्युनिस्ट पार्टीलाई विभाजन गर्न योजनावद्ध तरिकाले चलखेल भएको टिप्पणी गरेका छन् । यसका लागि तीनवटा पात्रलाई प्रयोग गरिएको उनको भनाई छ