Logo

Tag: नेपाल कम्युनिस्ट पार्टी

पार्टी एक ढिक्का हुनेमा ढुक्क छु : वरिष्ठ नेता खनाल

-रिपोर्टर्स नेपाल/संवाददाता

इलाम, १४ मङ्सिर: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एक ढिक्का हुनेमा ढुक्क रहेको बताएका छन् । सूर्योदय नगरपालिकामा नेकपाका कार्यकर्तासँगको

विस्तृत पढ्नुहोस
राजधानीमा भोलि राजावादीको शक्ति प्रदर्शन

काठमाडौं, १४ मंसिर । राजावादीहरु भोलि राजधानीमा शक्ति प्रदर्शन गर्ने भएका छन् । देशका प्रमुख शहरहरुमा शक्ति प्रदर्शन गर्दै आएका राजावादीहरुले भोलि सोमबार राजधानीमा शक्ति प्रदर्शन गर्न लागेका हुन् ।

ओलीलाई छाड्न लगाएर नेपाललाई अध्यक्ष बनाउने गरी सहमति निकाल्न पूर्व एमाले नेताहरु सक्रिय

काठमाडौं, १४ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा शर्तसहित आफू अध्यक्ष पद छाड्न तयार रहेको बताए । नयाँ पुस्तालाई पार्टीको नेतृत्व

भारतीय मिडियाले लेख्यो: ओलीलाई चीनको खुलेआम साथ

काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिदै जाँदा भारतीय मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनको साथ रहेको खबर प्रकाशित गरेको छ । नेपालस्थित चिनियाँ राजदूतमार्फत् त्यस्तो साथ मिलिरहेको

जब ओलीले नेकपा ‘अध्यक्ष पद तत्काल त्याग्ने घोषणा गर्छु’ भने

काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शर्तसहित तत्काल पार्टी अध्यक्ष त्याग्ने घोषणा गर्ने बताएका छन् । उनले त्यागको सिलसिला आजैबाट शुरु गर्न आफू तयार भएको

ओलीद्वारा प्रचण्डमाथि अविश्वासको प्रस्तावका लागि छलछाम गरी सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराएको आरोप

काठमाडौं, १३ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेको आरोप लगाएका छन् । आज पार्टी सचिवालय बैठकमा

ओलीले प्रधानमन्त्री पद रक्षार्थ ‘नेकपा अध्यक्ष’ छाड्लान् ?

काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सत्ता संकट बढ्दै गएको छ । उनीमाथि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरुले

बामदेवलाई पक्षमा तान्ने ओलीको प्रयास, ‘चुनावी प्रधानमन्त्री’ देखि उपप्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं, १२ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बैठक अघिसम्म अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पकड बलियो बनाउन सक्रिय भएका छन् । दुवै नेताहरुले सचिवालय, स्थायी र

रामकुमारी झाँक्रीले भनिन्- पार्टी नटुट्ने नाममा यस्तै पनि रहन सक्दैन

काठमाडौं, १२ मंसिर । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य रामकुमार झाँक्रीले यथास्थितिमा पार्टी अगाडि बढ्न नसक्ने बताएकी छिन् । उनले पार्टीका सदस्यहरुको अपेक्षा एकता र रुपान्तरण रहेको बताइन् । नेकपा

ओली-प्रचण्ड टकराव: एक-अर्काविरुद्ध खतरनाक तयारी

काठमाडौ, १२ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको शनिबारका लागि तय भएको सचिवालय बैठक सामान्य नहुने निश्चितप्रायः छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक अर्काविरुद्ध गम्भीर आरोपसहितको

चौतर्फी प्रहारले गणतन्त्र, संघीयता र धर्मनीरपेक्ष धरापमा

काठमाडौं, १२ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढेर राजनीतिक दुर्घटनाको सम्भावना बढिरहँदा राजावादी सक्रिय भएका छन् । देशमा कोरोना भाइरसको महामारी बढिरहँदा नेकपाभित्रको सत्तासंघर्षले यति नराम्रो सन्देश गएको

नेकपा विवादः टुट्यो ओली र दाहालबीचको संवाद

काठमाडौं, मंसिर १२। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद चर्किँदै गइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा संवाद टुटेको छ । गत ३ मंसिरको सचिवालय बैठकमा प्रधानमन्त्री