काठमाडौं, १७ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताएका छन् ।
काठमाडौं, वैशाख १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्न लामिछाने आईतबार विहान बालुवाटार पुगेका हुन् । भेटमा
काठमाडौं,१६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । नेपाल एसीसी कप क्रिकेटको फाइनलमा पुगेपछि प्रचण्डले बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । ‘एसीसी
काठमाडौं, वैशाख १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै बैशाख ५ गतेदेखि काठमाडौंको बसन्तपुरमा आमरण अनसन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेले उठाएका जायज माग पूरा
काठमाडौं,१३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले रूसको संघीय संसद उपल्लो सदनको
काठमाडौं, १३ बैशाख । प्रधानमन्त्री एव्म नेकपा (माओवादी केन्द्र) का अध्इक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको विकासको लागि आफूले असाधारण योगदान गर्दापनि जनता असन्तुष्ट रहेको गुनासो पोखेका छन् । उनले
काठमाडौं, १२ वैशाख । नेकपा (एमाले) नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका एजेण्डा संसद्मा जानकारी हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकलाई
काठमाडौं, वैशाख १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार बिहान राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनको टोलीलाई
काठमाडौं, वैशाख १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण अनिश्चित बनेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणका लागि ग्रिन सिग्नल नदिँदा तत्काल भारत भ्रमण नहुने भएको छ ।
काठमाडौं, ११ वैशाख । नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता हल गर्न सम्बन्धित कानुनहरु संशोधन गरी मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउने निर्णय भएको छ । सवारी साधन दर्तासम्बन्धी समस्या
काठमाडौं,९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विदेश र विदेशी भन्नेबित्तिकै राम्रो र नेपाली नराम्रो भन्ने मानसिकता त्यागेर मात्र राष्ट्रिय अर्थतन्त्रको निर्माण र समृद्ध नेपाल सम्भव हुने बताएका छन् ।
काठमाडौं, वैशाख ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा शुक्रबार पनि सहमति जुट्न सकेन । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बालकोटमा भएको