Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमै सकस

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद् विस्तारमा सकस परेसँगै सत्तारूढ दलसँग छलफलमा जुटेका छन् । यद्यपि, हिजो बिहीबार बस्ने भनिएको सत्तारूढ गठबन्धन

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड र बागमतीका मुख्यमन्त्री शालिकरामबीच बधाई साटासाट

काठमाडौं, पुस २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनियुक्त बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

काठमाडौं, पुस २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै छन् । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते नेकपा

दाहाल नाम मात्रका प्रधानमन्त्री हुन् ?

काठमाडौं, पुस २६ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार स्थायी र स्थिर रहेको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्ने क्रममा केपी

निजी क्षेत्रसँग समन्वय गरेर अर्थतन्त्रलाई सबलीकरण गर्छुः प्रधानमन्त्री दाहाल

काठमाडौं, पुस २५। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र, पुँजीबजार, सहकारी, बीमा लगायत सबै क्षेत्रसँग समन्वय गरेर अर्थतन्त्रलाई सबलीकरण गर्दै जाने बताएका छन् । सोमबार ग्लोबल आईएमई र बैंक अफ

मलेसियामा बन्धक बनाइएका नेपालीको तत्काल उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, पुस २५। सरकारले मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्दार गर्न पहल सुरु गरेको छ। वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि

प्रधानमन्त्री दाहालसँग माधव र उपेन्द्रको भेटवार्ता

काठमाडौं, पुस २४ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल तथा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ

वादी समुदायको आत्मसम्मानको रक्षाका लागि परिणामुखी पहल गर्छौं-प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २३ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणामुखी पहल गरिने बताएका छन् । शनिबार विहान प्रधानमन्त्रीको नीजि निवास बालुवाटारमा बधाई तथा ज्ञापन

संघीय शिक्षा ऐन मेरो प्राथमिकतामा छ– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २३ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको बताएका छन् । शनिबार काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक

देउवा फेरि सक्रिय

काठमाडौं, पुस २२ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन्।

आयोग पदाधिकारीसँगको छलफल सकियो, सचिवहरूसँगको छलफल सुरु हुँदै

काठमाडौं, पुस १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजपनि विभिन्न मन्त्रालयका सचिव र निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्री दाहालले बिहान १० बजे सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

प्रधानमन्त्रीले आज विशेष निर्देशनात्मक सम्बोधन गर्ने

काठमाडौं, पुस १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा विशेष निर्देशनात्मक सम्बोधन गर्दैछन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग