Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

ओलीका अस्त्रहरु घेराबन्दी तोड्न विफल, अब के होला ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र घेराबन्दीमा छन् । उनको राजीनामा माग्दै नेकपाका शक्तिशाली नेताहरु एकजुट भएका छन् ।

विस्तृत पढ्नुहोस
नेकपा विवाद मिलाउन लिखित सहमति हुनुपर्ने प्रचण्ड पक्षको अडान, पार्टी कमिटीबाट निर्णय हुनपर्ने

काठमाडौं, ४ साउन । नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवादमा अध्यक्ष केपी शर्मा ओलीले मंसिरमै महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव राखेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही लचिलो भएका छन्

ओली-प्रचण्डबीच सहमति गराउन राष्ट्रपति भण्डारी सक्रिय, माधव नेपाल सशंकित

काठमाडौं, ४ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी छिन् । उनले हिजो नेकपा सचिवालय बैठकलगत्तै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई राखेर

समस्या समाधान गर्न एकता महाधिवेशन

काठमाडौंँ, ४ साउन । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा एकता महाधिवेशनको प्रस्ताव गरिएको छ । पार्टीमा देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता महाधिवेशनको समान

ओली-प्रचण्ड आ-आफ्नै अडानमा, सहमति ननिस्किएको प्रचण्डको सचिवालयको भनाई

काठमाडौं, ३ असार । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद अझै समाधान हुन सकेन । आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वन टु वन वार्ता बसी सचिवालय बैठक बस्दा

नेकपा सचिवालय बैठक, सहमति निस्केला ?

काठमाडौं, ३ साउन । तीन घन्टा देखि जारी नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले आन्तरिक विवाद समाधानको मार्ग खोल्ने आशा गरिएको छ । पटक पटक स्थायी कमिटी बैठक स्थगित भएपछि सचिवालय

सचिवालय बैठकमा ओलीको शक्ति परीक्षण, विरोधी गलाएर बलियो बनेकै हुन् ?

काठमाडौं, ३ साउन । नेपाल कम्युनिस्ट पार्टीको आज सचिवालय बस्दैछ । बैठकमा पार्टीभित्रको विवादमा मात्र केन्द्रित हुनेछैन । नेकपाभित्र अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनको राजीनामा माग्दै

ओलीलाई बामदेव र बादलको साथ मिलेको हो ?

काठमाडौं, २ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्र स्थायी कमिटी बैठक टार्दै आएका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक डाकेका छन् । उनले भोलि बस्ने गरी सचिवालय बैठक डाकेका हुन् ।

नेकपा विवाद मिलाउन दोस्रो तहका नेताको पहल

काठमाडौं, २ साउन । नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद मिलाउन दोस्रो तहका नेताहरुको सक्रियता बढेको छ । स्थायी कमिटीमा रहेका ११ जना दोस्रो कमिटीका नेताहरु बसेर छलफललाई गति दिएका छन्

नयाँ पुस्तालाई पार्टी नेतृत्व हस्तान्तरणको वातावरण बनोस्- मणि थापा, नेता, नेकपा

काठमाडौं, २ साउन । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य मणि थापाले आन्तरिक विवाद केन्द्रीय कमिटीले टुंगो लगाउने बताएका छन् । उनले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले

फेरी बल्झियो राजीनामा विवाद

काठमाडौं, २ साउन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छैटौंपटक भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । यसले गर्दा

ओली र प्रचण्ड एक-अर्काविरुद्ध रणनीतिक अस्त्र तयार गर्दै

काठमाडौं, १ साउन । नेपाल कम्युनिस्ट पार्टीको पटक पटक स्थगित बैठक भोलि बस्ने हो होइन निश्चित छैन । बैठक बसेमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीनिकटस्थहरु सहभागी हुने सम्भावना