Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

न्याम्सका पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशनः ‘जस्तोसुकै संकट आएपनि विरामीको खाना-खाजा कटौती नगर्नु’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जस्तोसुकै संकट आएपनि वीर अस्पतालका बिरामीको खाना, खाजा खर्च कटौती नगर्न निर्देशन दिएका छन् । चिकित्सा

विस्तृत पढ्नुहोस
संसदीय समितिले सरकारसँग माग्यो भारतसँग भएका सम्झौताको विवरण

काठमाडौं, २५ पुस । प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौताको विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । आज (बुधबार)

चीनले लगानी गरेका आयोजनाको विद्युत किन्न भारतीय पक्षको ‘रिजर्भेसन’

काठमाडौं, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय पक्षले चिनियाँ पक्षले उत्पादन गरेको विजुली लैजानेबारे रिजर्भेसन राखेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा

प्रधानमन्त्रीको स्पष्टोक्तिः भारतलाई एक पक्षीय रुपमा योजना छनोट र कार्यान्वयन गर्न दिने गरी सम्झौता भएको छैन

काठमाडौं, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतसँग एक पक्षीय रुपमा योजना छनोट र कार्यान्वयन गर्न दिने गरी कुनै पनि सम्झौता नभएको बताएका छन् । आज (बुधबार) प्रतिनिधि

बजेटको परम्परागत ढाँचाले देश विकास र रूपान्तरण सम्भव छैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २३ पुस । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेको बताएका छन् । जनतासँग माओवादी

प्रधानमन्त्री प्रचण्डको नजर सहकारीतिर, अर्थमन्त्रीलाई दिए निर्देशन

काठमाडौं, २३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी समस्याको व्यवस्थित समाधान खोज्न अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । आज (सोमबार) सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले सहकारी समस्या समाधान

प्राधिकरणको बक्यौता पनि उठ्ने र उद्योग पनि चल्ने विकल्पमा जानुपर्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विद्युत प्राधिकरणलाई व्यवसायीले भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने र विद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताएका छन् । आज (सोमबार) उर्जा,

‘गङ्गा दाहाललाई स्वकीय सचिवबाट हटाउन खोज्नु प्रचण्डलाई असफल बनाउनु हो’

काठमाडौँ, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहाललाई स्वकीय सचिवबाट हटाउनु खोज्नुलाई प्रधानमन्त्री नै असफल बनाउने योजना भनेका छन्।

प्रचण्डको प्रष्टीकरण: चीनका अधिकारीको भ्रमणबारे भारतीय विदेशमन्त्रीले एक शब्द उच्चारण गर्नुभएन

काठमाडौं,२० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ प्रतिनिधि मण्डलको नेपाल भ्रमणबारे आफूसँग कुनै कुरा नगरेको दाबी गरेका छन् । विदेशमन्त्री जयशंकर नेपाल आएकै दिन चिनियाँ

राष्ट्रिय हित बिपरित सम्झौता त के कल्पना पनि गर्न सकिंदैन : प्रधानमन्त्री (तस्विरहरु)

काठमाडौं, पुस २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हित प्रतिकूल कुनै सम्झौताको कल्पना नगर्ने बताएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा संवैधानिक

भारतीय दूतावासले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,२० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताएका छन् शुक्रबार बिहान राज्यव्यवस्था समितिको बैठकमा सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै

विद्युत् निर्यातसम्बन्धी सम्झौता विद्युत् व्यापारमा कोशेढुङ्गाः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच भएको बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सम्झौता विद्युत् व्यापारका दृष्टिले कोशेढुङ्गा भएको बताएका छन् । रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन