Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता

काठमाडौं, ६ असोज । छिमेकी देश चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच औपचारिक भेटवार्ता भएको छ । संयुक्त

विस्तृत पढ्नुहोस
अमेरिका पुग्दा सुट-पाईन्टमा देखिएका प्रचण्ड दौरासुरुवालमा चीन ओर्लिए

काठमाडौं, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको हाङजाओ पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रचण्ड उतैबाट छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणमा गएका हुन् ।

चीनको हाङजाओ पुगे प्रधानमन्त्री प्रचण्ड, चीनियाँ राष्ट्रपति सी जिनपिङसँग आजै भेटवार्ता

काठमाडौं, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको हाङजाओ पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रचण्ड उतैबाट छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणमा गएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज भेटवार्ता

काठमाडौं, असोज ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज भेटवार्ता हुने भएको छ । संयुक्त राष्ट्र संघको ७८ औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री प्रचण्डसहितको टोली

संविधान प्रतिकूल पालिकाको विद्यालय व्यवस्थापन अधिकार खोसेर लिन सक्दैनौं : माओवादी सचिव

काठमाडौं, ५ असोज । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षकहरुले सडक आन्दोलनबाट नभई वार्तामा बसेर निकास निकाल्नुपर्ने औंल्याएका छन् । ‘शिक्षकहरुलाई हामीले सडकमा ल्याएका होइनौं ।

प्रधानमन्त्री प्रचण्डद्वारा आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायसँग अपिल

काठमाडौं, असोज ५। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई अपिल गरेका छन् । भू–राजनीतिक प्रतिस्पर्धा, शक्ति ध्रुवीकरण र आर्थिक राष्ट्रवादका कारण विश्व

यस्तो छ प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको औपचारिक कार्यक्रम

काठमाडौं, असोज ५। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोली शनिबारदेखि साताव्यापी चीनको भ्रमण गर्ने औपचारिक कार्यक्रम तालिका सार्वजनिक गरिएको छ । परराष्ट्र मन्त्रालयले बिहिबार विज्ञप्ति जारी गरी भ्रमण तालिका सार्वजिनक गरेको

आर्थिक विकासले मात्र प्रजातान्त्रिक प्रणालीको स्थायित्व सम्भव छ: प्रधानमन्त्री प्रचण्ड

न्यूयोर्क, असोज ४। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्षेत्रको विकासले मात्र प्रजातन्त्रको स्थायित्व सम्भव हुने बताएका छन् । उनले नागरिकको जीवनस्तर उकास्न भोकमरी विरुद्धको अभियान र प्रजातन्त्रको दिगो विकासका लागि

पार्टीको नामै परिवर्तन गरेर भएपनि एकताको पक्षमा प्रचण्ड

काठमाडौं, ३ असोज । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकताका लागि पार्टीको नाम परिवर्तनबारे आगामी महाधिवेशनमा छलफल गरेर निर्णय लिने बताएका छन् । डा.

सरकार संविधानको कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियानमा छ : प्रधानमन्त्री

काठमाडौ, असोज ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताएका छन्। संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले

सहश्रब्दी विकास लक्ष्य हासिल गर्न नेपालले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री दाहाल

वाशिङ्टन डिसी, असोज २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको सहश्राब्दी विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध रहेको जानकारी दिएका छन् । उनले भने, ‘सहश्राब्दी विकास लक्ष्य

मेयर रेणु दाहालले मनाइनन् यसपालि तीज

काठमाडौं, १ असोज । देशभरि र विदेशमा समेत आज नारीको महान् पर्व हरितालिका तीज मनाइँदै छ । तर भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भने यस पटक हरितालिका तीज मनाइनन् ।