काठमाडौं, २२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । इजरायमा अलपत्र नेपालीको उद्धार, ज्यान गुमाएका नेपाली विद्यार्थीको शव
काठमाडौं,२२ असोज । सरकारले हमासको आक्रमणमा परेर निधन भएका नेपालीहरूको शोकमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले सँगै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय
काठमाडौं,२२ असोज । सरकारले हमासको आक्रमणमा इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको
काठमाडौं, २२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलको बंकरमा बसेर जीवन रक्षा गरिरहेका नेपाली विद्यार्थीसँग फोन संवाद गरेका छन् । बंकरमा रहेका दाङ नारायणपुरका विपिन सुवेदीसँग कुराकानी गर्दै
काठमाडौं,२२ असोज । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक केहिबेर अघिदेखि बसिरहेको हो । । संसदीय दलको बैठकले समसामयिक विषयमा छलफल
काठमाडौं,२२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठकब आव्हान गरेका छन् । साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सर्वदलीय बैठक आव्हान गरेका हुन् । सर्वदलीय बैठक अघि
काठमाडौं,२२ असोज । मन्त्रिपरिषद्को विशेष बैठक आव्हान भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहान इजरायलमा भएको आक्रमण र त्यसपछि उत्पन्न परिास्थितिको बारेमा गहन ढंगबाट छलफल गर्न मन्त्रिपरिषद्को विशेष
काठमाडौँ, २० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यमाथि नियन्त्रण, निगरानी र हस्तक्षेप जति प्रभावशाली हुन्छ, लोकतान्त्रिक प्रणाली त्यति नै बलियो हुने बताएका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिकाका पूर्वउपप्रमुख कविता
काठमाडौं, २० असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताएका छन् । पार्टीका नेता एवं वामपन्थी लेखक राम कार्की
काठमाडौं, २० असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकल्प आएमा पार्टीको नेतृत्व छोड्न तयार रहेको बताएका छन् । आज (शनिबार) पार्टीका नेता राम
काठमाडौं, २० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रको औचित्य सिद्धान्तले मात्रै पुष्टि नहुने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले
काठमाडौं, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । संविधानको धारा १६८ (४) बमोजिम उनले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन्