Logo

Tag: प्रचण्ड

माओवादीको मधेश प्रदेशमा विवाद छताछुल्ल, मातृका र गिरिराजमणिबीच पानी बाराबार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ चैत्र । नेकपा माओवादी केन्द्रको मधेश प्रदेश कमिटीमा विवाद चर्किएको छ । माओवादीको मधेश प्रदेशमा पूर्वमाओवादी र पूर्व जनमोर्चा समूहबीच ठूलै विवाद चल्दै

विस्तृत पढ्नुहोस
जनकपुर पुगेर प्रचण्डले भने–अब बस्ने संसद् बैठकबाट नागरिकता विधेयक पारित हुन्छ

जनकपुर, ८ चैत्र । नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अब बस्ने सांसद बैठकबाट नागरिकता विधेयक पारित हुने बताएका छन् । नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटीले आयोजना गरेको

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर जाँदै

काठमाडौं, ८ चैत । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन

प्रचण्डको दाबी– माओवादी आफ्नै बलमा पहिलो शक्ति बन्छ

कास्की, ६ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताएका छन् । प्रेस सेन्टर गण्डकी प्रदेश

‘कांग्रेसले हेला गरे एमालेमा आएर बिलौना गर्न प्रचण्डलाई ढोका खुला’

चितवन, ५ चैत । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले कांग्रेसले हेला गरे एमालेमा आएर बिलौना गर्न प्रचण्डलाई ढोका खुला रहेको बताएका छन् । प्रेस चौतारी नेपाल

प्रचण्ड देश दौडाहमा, आज सिन्धुली जाँदै

काठमाडौं, ५ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली जाँदैछन् । अध्यक्ष प्रचण्डले सदरमुकाम सिन्धुलीमाढीमा पार्टी कार्यालय उद्घाटन गर्नेछन् । प्रमुख स्वकीय सचिव रमेश मल्लका

नेताहरुलाई टिकट माग्नेको हैरानी

काठमाडौं, ५ चैत्र । प्रमुख राजनीतिक दलका शिर्ष नेता देखि केन्द्रीय नेताहरुलाई कार्यकर्ताले चुनावको टिकट मागेर हैरान पार्न थालेका छन् । स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा आकांक्षीहरुले हैरान पार्न थालेका

विप्लवद्वारा सशस्त्र गतिविधिको तयारी, प्रचण्ड र बाबुरामकै जीवनकालमा ‘सशस्त्र क्रान्ति’ गर्ने दाबी

काठमाडौं, ४ चैत्र । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सशस्त्र क्रान्तिको तयारी गरिरहेको बताएका छन् । उनले आफ्नो दलको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ‘सशस्त्र क्रान्ति’

दुई महिना सेना भएर निस्कन नेता तथा कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं, २ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीलाई हराउनको लागि षड्यन्त्र भैरहेको भन्दै त्यसलाई चिर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्

‘संसदको विघटन केपी ओली एक्लैले गरेको होइन, देश/विदेशबाटै ठूलो षडयन्त्र भएको थियो’ : प्रचण्ड

काठमाडौं, फाल्गुन ३०। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले माओवादी आन्दोलनलाई समाप्त पार्न देशी तथा विदेशी शकितहरुले षडयन्त्र गर्दै आएको बताएका छन् । सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रमलाई

बाबुराम र बादलले दायाँबायाँ बसेर प्रधान सेनापतिलाई कारबाही गर भनेर दबाब दिएको प्रचण्डको खुलासा

सुर्खेत, २७ फागुन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित नभएको भए देश अस्थिर बन्ने अवस्था आएको बताएका छन् । शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कर्णालीका अगुवा कार्यकर्ता

प्रचण्डले छोरी गंगा र ज्वाँई जीवन आचार्यलाई केन्द्रीय सदस्य बनाए

काठमाडौं, २३ फागुन । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार) बसेको केन्द्रीय कमिटी बैठकमा कान्छी छोरी गंगा र उनका

Screenshot