Logo

Tag: प्रचण्ड

आजबाट पार्टीमा एमसीसीबारे विवादको च्याप्टर क्लोज गराउने प्रचण्डको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ फागुन । नेकपा (मओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजबाट पार्टीभित्र एमसीसीको विवादको च्याप्टर क्लोज गराउने भएका छन् । पछिल्लो समय माओवादी

विस्तृत पढ्नुहोस
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकको भेन्यु र समय सर्यो, प्रचण्डले एमसीसीबारे उठेको प्रश्नको जवाफ दिने

काठमाडौं, २२ फागुन। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक तीन घण्टा पर सरेको छ । आज विहान ११ बजेबाट बस्ने भनिएको बैठक तीन घण्टा ढिलो दिउँसो २ बजेबाट सुरु

प्रचण्ड फेरि ‘घेराबन्दीमा’

काठमाडौं, २१ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि घेराबन्दीमा परेका छन् । उनी पार्टीभित्रै एमसीसी विरोधी नेताहरुबाट चुनौती झेल्न थालेका छन् । सत्ता गठबन्धनमा पनि नेपाली

माओवादी बैठकमा एमसीसीको विषय प्रवेश, अल्पमतलाई स्थान दिने प्रचण्डको स्पष्टोक्ति

काठमाडौं २० फागुन। नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनसँगै हुन सक्ने बताएकी छन् । आफ्नो पार्टीको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी

एमसीसी पास भएसँगै अब गठबन्धन निर्वाचनसम्म कायम रहने सुनिश्चितता भयो : प्रचण्ड

काठमाडौं, २० फागुन । नेकपा (मओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी पास भएसँगै अब गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने कुरा पार्टीमा ब्रिफिङ गरेका छन् । आजबट सुरु

के प्रचण्डसँग चीन असन्तुष्ट भएको हो ?

काठमाडौं, २० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अनुमोदनको पक्षमा उभिएपछि उनको दलभित्र ठूलै संकट आएको छ । माओवादीभित्र एमसीसी विरोधी पक्ष मोर्चाबन्दी गर्न थालेको छ

प्रचण्डसँग रहन नसक्ने नारायणकाजीको निष्कर्षसँगै माओवादी फुटको संघारमा

काठमाडौं, १९ फागुन । नेकपा माओवादी केन्द्र विभाजित हुने निश्चितप्रायः भएको छ । माओवादीभित्रको पूर्व एकता केन्द्रका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर जान नसकिने निष्कर्ष निकालेपछि विभाजनको सम्भावना बढेको

‘चेन अफ कमान्ड’ मा प्रचण्डको कमाण्ड

समाचार विश्लेषण, १८ फागुन । तत्कालीन नेकपा माओवादीले ‘जनयुद्ध’ सञ्चालन गर्दा प्रचण्ड पार्टी अध्यक्ष तथा ‘सुप्रिम कमाण्डर’ थिए । केन्द्रलाई उनीहरु हेडक्वार्टर भन्थे । सशस्त्र गतिविधिमा लागेको समूह भएकाले माओवादीभित्र

नारायणकाजीलाई फकाउने प्रयासमा प्रचण्ड

काठमाडौं, १७ फागुन । एमसीसी अनुमोदनप्रति तिव्र असन्तुष्टि जनाएका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ विद्रोहमा सक्रिय भएपछि रोक्न अध्यक्ष प्रचण्डले प्रयास थालेका छन् । उनले आज हात्तीवन पुगेर

असन्तुष्ट नेता नारायणकाजी भेट्न हात्तिवन पुगे प्रचण्ड

काठमाडौं, १७ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पार्टीका शीर्ष नेता नारायणकाजी श्रेष्ठलाई भेट्न हात्तिवन पुगेका छन् । पछिल्लो समय एमसीसीलाई लिएर माओवादी केन्द्रभित्र दाहाल र श्रेष्ठबीच

माओवादी फुटको संघारमा, कस्को के तयारी ?

काठमाडौं, १७ फागुन । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सदनबाट ध्वनीमतले अनुमोदन गरेसँगै नेकपा माओवादी केन्द्रभित्रको एकता संकटमा परेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले पार्टीभित्र समस्या आएको खुलाइसकेका छन्

संविधान डिरेल हुने अवस्था आएपछि एमसीसी अनुमोदनमा सहमति जनाएँ : प्रचण्ड

काठमाडौं, १६ फागुन :  माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू र आफ्नो पार्टीले एमसीसी अनुमोदन गर्न नहुने नबताएको जानकारी दिएका छन् । खुमलटारस्थित आफ्नै निजी निवासमा सोमबार अपरान्ह

Screenshot