Logo

Tag: प्रचण्ड

रविपछि बालेनपनि भारतमा !

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ जेठ । काठमाडौं नगरपालिकाका मेयर बालेन्द्र उर्फ बालेन शाहपनि भारत प्रस्थान गरेका छन्। बालेन बिहीबार भारत प्रस्थान गरेको बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डले भेटे भारतीय उपराष्ट्रपति

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र भारतीय उपराष्ट्रपति जगदीप धनखडलाई भेटेका छन्। उनीहरूबीच नयाँ दिल्लीस्थित उपराष्ट्रपति भवनमा भेटवार्ता भएको हो। भेटवार्तामा द्धिपक्षीय हितमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको

प्रधानमन्त्री प्रचण्डको प्रश्न : प्रधानमन्त्रीमाथि आफ्नो पनि योगदान छ भनेर किन नमान्ने?

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि सबै दलको योगदान छ भनेर किन नमान्ने भनेर प्रश्न गरेका छन्। शनिबार नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको प्रतिनिधिसभा बैठकमा जवाफ

भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्डले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो’

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणको पूर्वसन्ध्यामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको बताएका छन्। मङ्गलबार राष्ट्रियसभामा सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे सांसद्‍ले उठाएका प्रश्नको

प्रचण्ड भन्छन् : क्यान्टोनमेन्टको कुरा कपोकल्पित, दोषी ठहरिए जेल जान तयार

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्यान्टेनमेन्टको कुरा कपोकल्पित भएको र सो विषयमा दोषी ठहरिए जेल जान तयार भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभामा बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले

टोपबहादुरलक्षित प्रचण्डको टिप्पणी, ‘प्रचण्डको हालत हेर त ! भनेको सम्झिनु भएको छ तपाईंहरुले?’

काठमाडौं, २३ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमालेका सचिव तथा पूर्व माओवादीका नेता टोपबहादुर रायमाझीलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय

हाम्रो नाम ३२ सिटे छ, एकपटक गर्जियौं भने नेपाल कब्जा हुन्छ : प्रचण्ड

काठमाडौं, २३ बैशाख। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आफ्नो पार्टीको नाम नै ३२ सिटे रहेको बताएका छन्। शनिबार नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन

प्रचण्डले बोलाए पार्टी पदाधिकारी बैठक

काठमाडौं, २१ बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। प्रचण्डले बिहीबार बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठक बोलाएको

प्रचण्डलाई बोक्ने वा छोड्नेबारे निर्णय गर्दै रास्वपा

काठमाडौं, १७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारमा सहभागिता जाने वा नजानेबारे निर्णय गर्ने भएको छ। सो बारे निर्णय गर्न रास्वपाले सोमबार केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ।

युवा संघद्धारा प्रधानमन्त्री ‘प्रचण्ड’को पुत्ला दहन(तस्बिरहरू )

काठमाडौं,१६ वैशाख । मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसकेको र अयोग्य लडाकुलाई अनावश्यक रकम दिन लागिएको भन्दै नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघका नेता–कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । शनिबार

गठबन्धन संस्कृतिलाई जगेर्ना गर्नुपर्ने आवश्यकता छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ९ बैशाख । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै पार्टीले बहुमत ल्याएर सरकार बनाउने भन्दा गठबन्धन संस्कृतिलाई जगेर्ना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

शक्तिखोर औद्योगिक ग्राम छिट्टै सम्पन्न गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको शक्तिखोरको औद्योगिक ग्राम निर्माणको काम छिट्टैे सम्पन्न गरिने बताएका छन्। चितवनको निर्वाचन क्षेत्र नं.-२