Logo

Tag: प्रहरी

जुवाडे पक्राउ

काठमाडौं, ४ भाद्र । तास खेलिरहेको अवस्थामा ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका अमरचोकका सागर कुमालको घरमा तास खेलिरहेको अवस्थामा

विस्तृत पढ्नुहोस
चरेशसहित महिला पक्राउ

काठमाडौं, ४ भाद्र । अवैध लागूऔषध सहित एक महिला पक्राउ परेकी छिन् । चन्द्रागिरी बस्ने धादिङ गजुरी घर भएकी पबित्रा तामाङलाई ९ किलो ३ सय ५० ग्राम अवैध लागूऔषध चरेशसहित

मलामी घाटमा बालिकालाई लगेर बलात्कार गर्ने पक्राउ

काठमाडौं, ४ भाद्र । जबरजस्ती करणी गरेको अभियोगमा अभिषेक राजबंशी बुधबार बेलुका पक्राउ परेका छन् । मोरङको १४ वर्षीया बालिकालाई जबजस्ती करणी गरेको अभियोगमा रतुवामाई नगरपालिकाका राजबंशीलाई बुधबार बेलुका प्रहरीले

कुटपिट गरी अंगभंग बनाई फरार पक्राउ

मोरङ, ४ भाद्र । कुटपिट अंगभंग मुद्दाका फरार प्रतिवादी एकजना पक्राउ परेका छन् । कुटपिट अंगभंग मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिकाका लालु कामतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

गोली हानी हत्या गर्ने अभियुक्त पक्राउ

सिरहा, ३ भाद्र । गोली हानी हत्या अभियोगका फरार प्रतिवादी लाल कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोली हानी हत्या गरेको घटनामा संलग्न फरार प्रतिवादी मिर्चैयाका लाल

कौडा खेल्ने पक्राउ

सिरहा, ३ भाद्र । कौडा खेलिरहेको अवस्थामा विजय कुमार महतो सहित १२ जना पक्राउ परेका छन् । धनगढीमाई भालुटारबाट कौडा खेलिरहको अवस्थामा लहानका विजय कुमार महतो समेत १२ जनालाई मंगलबार

लागूऔषध सहित पक्राउ

काठमाडौं, २ भाद्र । अवैध लागूऔषध सहित प्रणक शर्मा सोमबार दिउँसो पक्राउ परेका छन् । बिराटनगर सूर्य बस्तीबाट अवैध लागूऔषध १० बोतल सफिटस(डी र ३९ चक्की एभिल सहित शर्मालाई सोमबार

प्रहरीलाई खुकुरी प्रहार गर्ने पक्राउ

मकवानपुर, २ भाद्र । प्रहरीलाई खुकुरी प्रहार गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । प्रहरीलाई खुकुरी प्रहार गरेको अभियोगमा ४ जनालाई खुकुरी सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो

ललाईफकाई डेरामा राखी बलात्कार गर्ने पक्राउ

काठमाडौं, २ भाद्र । जबरजस्ती करणी गरेको अभियोगमा लिल बहादुर मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ललितपुरकी ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका बस्दै आएका

लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

पर्सा, १ भाद्र । लागूऔषध मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अवैध लागूऔषध मुद्दाका फरार अभियुक्त बहुदरमाई नगरपालिकाका अम्बिका साह कलवार आइतबार दिउँसो पक्राउ परेका हुन् । २०६९

लण्डन अस्पतालको डाक्टर हो भनी युवतीलाई ठग्ने विदेशी नागरिक पक्राउ

काठमाडौं, १ भाद्र । अनलाईन ठगी तथा नक्कली मुद्राको कारोवार गरेको अभियोगमा विदेशी नागरिक पक्राउ परेका छन् । अनलाईन ठगी तथा नक्कली मुद्राको कारोबार गरेको अभियोगमा राहदानी नम्बर एन ११७९७०१

स्रोत नखुलेको नेपाली नगद सहित पक्राउ

पर्सा, १ भाद्र । स्रोत नखुलेको नेपाली नगद सहित सतेन्द्र साह कानु पक्राउ परेका छन् । छिपहरमाई चरगाहाबाट स्रोत नखुलेको ३ लाख ८ सय ५० नेपाली रुपैयाँ सहित कानुलाई आइतबार

Screenshot