Logo

Tag: प्रहरी

हाउजिङ र अपार्टमेन्टमा अवैध धन्दा

काठमाडौं, २७ साउन । काठमाडौंका हाउजिङ र अपार्टमेन्टमा भिआइपीहरु बस्छन् भन्ने आम बुझाई छ । तर, त्यहाँ राम्रा व्यक्ति मात्र बस्दैनन्, गलत गतिविधिमा लागेका व्यक्तिले

विस्तृत पढ्नुहोस
वन्यजन्तु तस्करहरुको अदालतमा चलखेल

काठमाडौं, २७ साउन । नेपालमा मान्छे मारेको भन्दा वन्यजन्तु मारेकोमा धेरै जेल बस्नुपर्छ । कानून यस्तो छ कि मान्छे मारेको अपराधमा कैद सजाय छुट हुन्छ । तर, वन्यजन्तु सम्बन्धि अपराधमा

गाँजासहित पक्राउ

मकवानपुर, २७ साउन । अवैध लागूऔषध सहित ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका १४ र १५ स्थित सडकबाट एक सय मिलीको १ सय ९५ बोतल नियन्त्रित

टाउको अलग पारिएको विभत्स हत्याकी आरोपी यसरी पक्राउ परिन्

काठमाडौं, २६ साउन । गोंगबुमा भएको विभत्स हत्या प्रकरणकी आरोपीमध्येकी एक महिला पक्राउ परेकी छिन् । उनलाई आज चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपी कल्पना शाहीलाई चितवनको टाँडीस्थित

यसरी भयो टाउको अलग पारिएको शव र हत्या भएको घरको पहिचान

काठमाडौं, २६ साउन । प्रहरीले हिजो सुटकेश र झोलामा शरीर र टाउको अलग अलग पारेर फालेको अवस्थामा एउटा शव फेला पारेको थियो । शव फेला परेको २४ घन्टाभित्र मृतकको पहिचान

छुट्टाछुट्टै स्थानमा लागूऔषध सहित ९ जना पक्राउ

काठमाडौं, २६ साउन । अवैध लागूऔषध सहित ९ जना पक्राउ परेका छन् । चन्द्रागिरीस्थीत बिजय गिरीको घरबाट नियन्त्रित लागूऔषध ७८ एम्पुल डाईजेल्याब, ३० एम्पुल डाईजेपाम, ४३ एम्पुल नोर्फिन र ४३

ट्रकभित्र बलात्कार गर्ने २ जना पक्राउ

काठमाडौं, २६ साउन । जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । चितवन खैरेनी घर भएका रामशरण बिक र नुवाकोट विदुर घर भएका रामकुमार सुनुवारलाई २१ वर्षीया महिलालाई

लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ

रौतहट, २५ साउन । लुटपाटमा संलग्न रहेको अभियोगमा राकेश राय यादबलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । फतुवा बिजयपुरका नबिन कुमार यादबको साथबाट नगद ५० हजार रुपैयाँ र १

बन्चरो प्रहार गर्ने पक्राउ

मकवानपुर, २५ साउन । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा शंकर सिटौला पक्राउ परेका छन् । हेटौंडाका गणेश नगरकोटीलाई धारिलो हतियार बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा सिटौलालाई आइतबार

चुम्बन पाउने आशामा प्रेमीले बुर्का लगाएपछि…

माया अन्धो हुनुको साथै बुझ्न पनि सकिदैन । भनिन्छ साचो माया गर्नेले कहिले पनि शर्त राख्दैन । तर चेन्नईमा बस्ने एक प्रेमिकाले आफ्नो प्रेमीको अगाडी आश्चर्य लाग्दो शर्त राखिन् ।

बोक्सीको आरोपमा कुटपिट गर्ने दुई जना पक्राउ

पाल्पा, २५ साउन । बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा २ जना शनिबार राति पक्राउ परेका हुन्

जुवाडे पक्राउ

रुपन्देही, २५ साउन । जुवातास खेलिरहेको अवस्थामा रवि थापा समेत १० जना नगदसहित पक्राउ परेका छन् । सिद्धार्थनगर अंचलपुरस्थित बिकास सेनको घरमा जुवातास खेलिरहेको अवस्थामा रवि थापा समेत १० जनालाई

Screenshot