Logo

Tag: प्रहरी

लकडाउनमा लागुऔषध कारोबारीसँग भिडन्त, एकको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

महोत्तरी, १२ जेठ । जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर –७

विस्तृत पढ्नुहोस
ट्रक र मोटरसाइकल ठोक्किँदा ड्यूटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

फिदिम, १२ जेठ : इलाम–पाँचथर सीमावर्ती राँके बजारमा ट्रक र मोटरसाइकल एकापसमा ठोकिँदा ड्यूटीमा रहेका एक प्रहरी हवल्दारको ज्यान गएको छ । सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी

बैतडीमा कार्यरत पाँच प्रहरीको आरडिटी पोजेटिभ

बैतडी, ११ जेठ : जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत पाँच प्रहरीको आरडिटी पोजेटिभ देखिएको छ । आइतबार गरिएको २५ जनाको आरडिटी परीक्षणमा पाँच प्रहरीमा आरडिटी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बैतडीका

लागूऔषध सहित पक्राउ

काठमाडौं, ११ जेठ । लागूऔषध सहित प्रबिन कुमार मण्डल शनिबार साँझ पक्राउ परेका छन् । धनुषाका औरही गाउँपालिका हनुमान मन्दिर नजिकबाट सोही ठाउँ देउरी बस्ने मण्डललाई विभिन्न अवैध लागूऔषध सहित

प्रहरीमाथी हातपात गर्ने पक्राउ

भक्तपुर, ११ जेठ । प्रहरीलाई हातपात गरेको अभियोगमा ३ जना शनिबार दिउँसो पक्राउ परेका छन् । प्रहरीलाई हातपात गरेको अभियोगमा सूर्य्विनायक नगरपालिका घ्याम्पेडाँडाबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

गाँजा सहित पक्राउ

मकवानपुर, ९ जेठ । भरुवा बन्दुक र अवैध लागूऔषध गाँजा सहित एकजनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । मनहरी गाउँपालिका कालेखोलाबाट भरुवा बन्दुक १ थान र अवैध लागूऔषध गाँजा

कोठामा बोलाई १६ वर्षीया किशोरीलाई करणी गरेपछि…

काठमाडौं, ९ जेठ । जबरजस्ती करणी गरेको अभियोगमा काजिमान राई बिहीबार दिउँसो पक्राउ परेका छन् । मकवानपुरका १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बकैया गाउँपालिका कोल खहरका राईलाई प्रहरीले

श्रोत नखुलेको नगद १० लाख ५ हजार रुपैयाँ सहित पक्राउ

रौतहट, ९ जेठ । श्रोत नखुलेको नगद १० लाख ५ हजार रुपैयाँ सहित सुकुरुल्लाह अन्सारी बिहीबार बिहान पक्राउ परेका छन् । ईशनाथ नगरपालिका दुर्गामन्दिरस्थित सडकबाट श्रोत नखुलेको नगद १० लाख

घाँटी थिचेर छिमेकीको हत्या

महोत्तरी, ८ जेठ । छिमेकीको घाँटी थिचेर हत्या गरेको अभियोगमा एकजना बिहिबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोन्मा गाउँपालिका-३ रघुनाथपुर बस्ने २७ वर्षीय जयनाथ यादव छन् । सोही गाउँपालिका-७

बाबुको हत्या गरी खाटमुनी खाल्डो खनी गाडेर पनि लुकेन अपराध

मोरङ, ८ जेठ । कोदालो प्रहार गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१४ झटिहाही बस्ने २९ वर्षीय रोहित चौहान र २६ वर्षीय

जागिर लगाइदिने, लाइसेन्स बनाइदिने देखि प्रहरी अधिकृत हुँ भनी ठग्ने राजकुमार

काठमाडौं, ८ जेठ । उनी कहिले जागिर लगाइदिन्छु भनी पैसा ठग्थे त कहिले आफू प्रहरी अधिकृत हुँ भनी ठग्थे । यसरी विभिन्न व्यक्तिहरुलाई ठग्न पल्केका थिए । कोरोना भाइरसको संक्रमणका

लकडाउनमा प्रहरीलाई हातपात गर्ने पक्राउ

बाके, ८ जेठ । प्रहरीलाई हातपात तथा कुटपिट गरेको अभियोगमा दुर्गेस ठाकुर बुधबार दिउँसो पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिकाका ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँस्थित पुरैनिमा जग्गा

Screenshot