Logo

Tag: प्रहरी

भागरथी हत्याका दोषी पत्ता लगाउने प्रहरी टोलीलाई फूलमाला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ फागुन । भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने आरोपी पत्ता लगाएको डिआइजी उत्तमराज सुवेदीसहितको टोलीलाई स्थानीयले फूलमालासहित बिदा गरेका छन् । दोगडाकेदार गाउँपालिकाका स्थानीयले

विस्तृत पढ्नुहोस
भागरथी हत्याका अभियुक्त पक्राऊ, छिमेकी युवाद्वारा बलात्कारपछि हत्या गरेको स्वीकार

काठमाडौं, ५ फागुन । बैतडीकी भागरथी भट्टको हत्याका अभियुक्त पक्राऊ परेका छन् । उनलाई पक्राऊ गरेको पुष्टि प्रहरीले गरेको छ । भागरथीको हत्या उनकै छिमेकी युवाले गरेको पत्ता लागेपछि उनलाई

भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने

काठमाडौं, ४ फागुन । भागरथी भट्टको हत्याका संदीग्धको पहिचान भइसकेको खुलेको छ । प्रहरीले हत्याका संदीग्ध नै संलग्न रहेको निष्कर्ष लगभग निकालिसकेकाले दुई दिनभित्र सार्वजनिक गर्ने गरी प्रमाण जुटाइरहेको बुझिएको

कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते

गलकोट, ४ फागुन: बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन्

भागरथी हत्याका दोषीलाई उम्कनै नदिने गरी प्रमाण जुटाउँदै प्रहरी

काठमाडौं, ३ फागुन । कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरण यसरी गिजोलियो कि दोषी पत्ता लगाउन प्रहरी असफल भयो । अझैपनि घटनाको दोषी पत्ता लगाउन प्रहरी सक्रिय छ ।

विनजयजंगविरुद्ध पक्राऊ पूर्जी, नेपालगञ्जबाटै पक्राऊ गरिदै

काठमाडौं, २ फागुन । बेवारिशे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई प्रहरीले नेपालगञ्जबाटै पक्राऊ गर्न लागेको छ । उनीविरुद्ध अदालतबाट पक्राऊ पूर्जी जारी भइसकेकाले प्रहरीले पक्राऊ गर्न लागेको हो ।

ट्रक र माइक्रोबस ठोक्किँदा दुईको मृत्यु

धादिङ, १ फागुन: धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख ८४ नंको माइक्रोबस सडकमा रोकिराखेको

रिहाईपछि विजयी योद्धाको शैलीमा झाँक्री (फोटोफिचर)

काठमाडौं, २९ माघ । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहकी नेता रामकुमारी झाँक्री आज साँझ रिहाई भएकी छिन् । दिउँसो राज्यविरुद्धको कसूरको अभियोगमा पक्राऊ पूर्जी जारी गरी उनलाई प्रहरीले पक्राऊ गरेको

दरबन्दीअनुसार प्रहरी नहुँदा सुरक्षामा सकस

खलङ्गा, २९ माघ: जिल्ला प्रहरी कार्यालय जुम्लामा दरबन्दी अनुसार प्रहरी जनशक्ति नहुँदा जिल्लाको शान्ति सुरक्षामा समस्या भएको छ । चिसो याममा जिल्लामा एक जना प्रहरीले दैनिक १८ घण्टासम्म ड्युटी गर्नुपर्ने

गोरु काटेको अभियोगमा चार पक्राउ

गण्डकी, २७ माघ: मुस्ताङमा गोरु काटेको अभियोगमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थासाङ गाउँपालिका–४ घाँसाका २६ वर्षीय अर्पण श्रेष्ठको घरमा बस्ने, ५३ वर्षीय लालबहादुर श्रेष्ठ, ३७ वर्षीय सनिश

फुल्चोकी जंगलमा हराएका २ जनाको सकुशल उद्दार

ललितपुर, २६ माघ । फुल्चोकी जंगलमा हराइरहेका २ जनाको प्रहरीद्वारा सकुशल उद्दार गरेको छ । गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी डाँडामा हराइरहेका काठमाडौं कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–६ घर भएका २१

बारामा ४८ वर्षीया महिलाको घरभित्रै हत्या

कलैया, २६ माघ । बाराको महागढीमाई नगरपालिका-१ की ४८ वर्षीया महिलाको घरभित्रै हत्या भएको छ । प्रहरीका अनुसार ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो । कान्तिदेवीको गालामा