Logo

Tag: प्रहरी

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

इनरुवा, ९ फागुन: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँव

विस्तृत पढ्नुहोस
भाडाकै घरमा प्रहरी चौकी

मनाङ, ८ फागुन: मनाङका अधिकांश प्रहरी कार्यालय भाडाकै घरमा छन् । जिल्ला प्रहरी कार्यालय मनाङअन्तर्गतका अधिकांश प्रहरी चौकी विगत ३८ वर्षदेखि भाडाकै घरमा सञ्चालन भइरहेका छन् । प्रहरी नायब उपरीक्षक सुवास खड्काले

३१ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया, ८ फागुन। ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-१ जमुनिया बस्ने ४० वर्षीय रामदिन थारुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारुले ती महिलालाई उनकै घरकोठामा

भालुको पित्त र यार्सागुम्बासहित पक्राउ

कञ्चनपुर, ८ फागुन: भालुको पित्त र यार्सागुम्बासहित प्रहरीले कृष्णपुर नगरपालिका–१ वनदेवी मन्दिरबाट ५७ वर्षीय बृख कामीलाई शनिबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमंका अनुसार

संघको प्रहरी भर्ना विज्ञापनविरुद्ध मधेश सरकारद्वारा सर्वोच्चमा रिट

काठमाडौँ, ६ फागुन। संघीय सरकारले ठूलो संख्यामा प्रहरी भर्नाका लागि निकालेको विज्ञापनविरुद्ध मधेस सरकारले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ। प्रहरी भर्ना विज्ञापनविरुद्ध प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र

बालाजुमा पैदलयात्रीलाई ठक्कर दिई भाग्ने बसचालक पक्राउ

काठमाडौँ, ६ फागुन। काठमाडौं महानगरपालिका–१६ बालाजु गंगाहल नजिक सडकमा हिजो (बिहीबार) बिहान दुई जना पैदलयात्रीलाई ठक्कर दिई भाग्ने बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज (शुक्रबार) बिहान प्रहरीले

विभिन्न स्थानहरुमा शंकास्पद वस्तु राख्ने कार्यमा संलग्न ९ जना पक्राउ

झापा, ६ फागुन।झापा जिल्लाका विभिन्न स्थानहरूमा शंकास्पद वस्तुहरु राख्ने कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका-२ ठेगाना भएका

एमसीसीविरुद्ध आन्दोलनमा उत्रिनेहरु अहिलेसम्म ९० जना पक्राउ

काठमाडौँ, ४ फागुन । प्रहरीले थप ४० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । नयाँ बानेश्वर क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार पक्राउ परेकाहरूलाई भृकुटीमण्डपमा रहेको

ठगी नियन्त्रण गर्न प्रहरी परिचालन

काठमाडौँ ३ फागुन: वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा

मेरो पुरानो गार्डले बिजी छु भनी फोन काट्यो

महेशविक्रम शाहः प्रहरी नायव महानिरीक्षकको तीस वर्षे सेवाअवधि पूरा भएपछि अवकास पाएको केही समयपछि मलाई आफूसँग काम गर्ने व्यक्तिहरूलाई सम्पर्क गरि आफू शक्तिमा हुँदा र नहुँदा उनीहरूको व्यवहारमा कुनै परिवर्तन

चाँदीको जस्तो देखिने विभिन्न गरगहनासहित २ जना पक्राउ

दैलेख, ३ फागुन।  ढुङगेश्वर गाउँपालिका-१ स्याउली बजारबाट करिब २१ किलो ७ सय २५ ग्राम चाँदी जस्तो देखिने वस्तुबाट बनेका बिभिन्न किसिमका गरगहना सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको

खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

रोल्पा, ३ फागुन। गंगादेव गाउँपालिका-४ गौरामाठे बस्ने २७ वर्षीय महेश वलीलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही गाउँपालिका-४ डलसिङ्गे बस्ने ३९ वर्षीय पर्शुराम वलीलाई सोमबार राति

Screenshot