Logo

Tag: मृत्यु

पाकिस्तानमा वर्षाका कारण थप चार जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

खैबरपख्तुनख्वा (पाकिस्तान), ५ वैशाख । पाकिस्तानको खैबरपख्तुनख्वा (केपी) मा लगातार भारी वर्षाका कारण उत्पन्न विपद्का घटनामा थप चार जनाको ज्यान गएको छ । योसँगै हालसम्म

विस्तृत पढ्नुहोस
थ्रेसरमा च्यापिएर महिलाको मृत्यु

महेन्द्रनगर (कञ्चनपुर), २ वैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आज गहुँ चुट्ने क्रममा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश

चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु

पर्वत, २ वैशाख । पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी–१ भुकताङ्लेमा एक महिला र वडा नं ७ राम्जादेउरालीमा

भेडीगोठमा आगलागी हुँदा एकजनाको मृत्यु

सिमकोट, (हुम्ला), ३० चैत । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा आगलागीमा परी एक व्यक्तिको मृत्यु भएको छ । गाउँभन्दा केही पर रहेको कुरिल्ला लेखको आफ्नै भेडीगोठमा बुधबार राति

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

मध्यविन्दु (नवलपरासी), २७ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका–१० रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको गैँडाको

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

वालिङ (स्याङ्जा), २७ चैत । आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर आज बिहान बालकको मृत्यु भएको छ । गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ नगरपालिका- २ गराङ्दी बस्ने भरत रानाका १४ वर्षीय

सङ्खुवासभामा छोराको कुटपिटबाट बुबाको मृत्यु

किमाथाङ्का, सङ्खुवासभा, २७ चैत । सङ्खुवासभाको पाँचखपन नगरपालिका-२ गैरीगाउँमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । २८ वर्षीय छोरा सुमन राईको कुटपिटबाट ५० वर्षीय बुवा युवराज राईको मृत्यु भएको जिल्ला

एक वर्षमा आगलागीबाट एक सय दुईजनाको मृत्यु

काठमाडौँ, २७ चैत । गएको वैशाखदेखि यही चैतको तेस्रो सातासम्ममा आगलागीबाट नेपालमा एक सय दुईजनाको मृत्यु भएको छ । देशका विभिन्न क्षेत्रमा यो अवधिमा तीन हजार सात सय ९५ भन्दा

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

काँक्रेविहार (सुर्खेत), २२ चैत । जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर

बाजुरामा भिरबाट लडेर एकजना महिलाको मृत्यु

बाजुरा, २१ चैत । बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा भिरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ रिठ्ठाकी ४१ वर्षीया अपसरी बुढथापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले

नेपालगञ्ज कारागारका एकजना कैदीको मृत्यु

खजुरा (बाँके), २१ चैत । नेपालगञ्ज कारागारका एकजना वृद्ध थुनुवा ९कैदी०को मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजङ्ग

बसको ठक्करबाट एक महिलाको मृत्यु

दोलखा, २० चैत । बसको ठक्करबाट विगु गाउँपालिका–३ बुलुङकी ७४ वर्षे महिला नेतर्नी लामाको महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नं को

Screenshot