Logo

Tag: लकडाउन

जो जहाँ हिँडेर पुगेका छन् त्यही बस्ने खाने व्यवस्था गर्नु पर्छ : प्रम

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको स्वास्थ्य सङ्कटको गम्भीर परिस्थितिलाई बुझेर ‘लकडाउन’को कडाईसाथ पालना गर्न गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले

विस्तृत पढ्नुहोस
कर्णाली करिडोरमा काम थाल्ने तयारी

काठमाडौँ, ६ वैशाख । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको काम थाल्ने तयारी भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण भएको बन्दाबन्दीले करिडोरको निर्माण कार्य रोकिएको थियो । नेपाली सेनाले काम गरिरहेको यो

सर्वोच्चद्धारा घर हिंडेकालाई निःशुल्क गन्तव्यसम्म पुर्याउन आदेश

काठमाडौं, ५ वैशाख । सर्वोच्च अदालतले लकडाउनका बखत विकल्पको अभावमा पैदल हिडिरहेकाहरुलाई निःशुल्क गन्तव्य सम्म अबिलम्ब पुर्याउने व्यवस्था गर्न आदेश जारी गरेको छ । आज सर्वोच्चले स्वास्थ्य सुरक्षाको व्यवस्थासहित गन्तव्यमा

लकडाउनमा विरामी छोरालाई भेट्न आमाको सयौँ किलोमिटर यात्रा

५ वैशाख : अस्पतालमा उपचार गराइरहेका आफ्ना छोरालाई भेट्न भारतमा एक महिलाले झण्डै दुई हजार ७०० किलोमिटर लामो यात्रा गरेकी छिन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै सरकारले देशव्यापी

राहतमा पार्टीको सदस्यता छुट्याउनुपर्ने आवश्यकता छैन- मानबहादुर जीसी, मेयर पोखरा महानगरपालिका

काठमाडौं, ५ वैशाख । पोखरा महानगरपालिका मेयर मानबहादुर जीसी अचेल राहत वितरणमा व्यस्त छन् । उनले आफ्नो नगरपालिकाभित्र कोही पनि भोकै बस्नु नपर्ने बताएका छन् । मेयर बिसीसँग यीनै सेरोफेरोमा

आफ्नै कारणले विवादित अर्थमन्त्री

काठमाडौं, ५ बैशाख । गत सोमबार काठमाडौंको काँडाघारीस्थित सनसिटी अपार्टमेण्टमा बस्दै आएका एउटै परिवारका दुईजनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एकाएक अर्थमन्त्री पनि चर्चामा आएका छन् । सरकारमा पछिल्लो महिनादेखि प्रधानमन्त्रीझैँ

राजधानीबाट घर जानेलाई गाउँ पुर्याउने व्यवस्था गर्न देउवाको आग्रह

काठमाडौं, ५ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजधानीबाट घर जाने जनतालाई तत्काल सुरक्षित ढंगले गाउँ पुर्याउने व्यवस्था मिलाउन आग्रह गरेका छन् । उनले सरकारको कडा आलोचना गर्दै निमुखाको

लकडाउनको २५औं दिन, यस्तो देखियो काठमाडौं (फोटोफिचर)

काठमाडौं, ५ बैशाख । सरकारले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणको लागि लकडाउन लगाएको छ। आज लकडाउनको २५औं दिन हो । विगतझैं आजको दिनपनि काठमाडौं उपत्यका सुनसान छ । अत्यावाश्यक

ब्याज मिनाहा गर्नुपर्छ, अर्थतन्त्र चौपटको अवस्थामा पुग्दैछ

रमेश कुमार भट्टराई: कोरोना भाइरसको कारण लकडाउन गरेको पनि तीन हप्ता नाघिसकेको छ । बिकसित मुलुकको भयावह अवस्था हेर्दा अझै महिनौ लकडाउन हुने संभावना बढदै छ । सम्पुर्ण उधोग ब्यवसाय

भारतमा बैंक तथा वित्तीय संस्थाका लागि १० खर्बको राहत प्याकेज

एजेन्सी, ५ वैशाख । भारतीय रिजर्भ बैंक (आरबीआई) ले देशमा जारी लकडाउनका बीच बैंक, माइक्रोफाइनान्स इंस्टीट्यूट (एमएफआई) र बैंकिंग वित्तीय कम्पनीहरु (एनबीएफसी) लाई ठूलो राहत प्रदान गर्ने घोषणा गरेको छ

लकडाउन अझ कडा हुन्छ, घर हिंडेकालाई जानसक्ने व्यवस्था गरिन्छ- लेखराज भट्ट, आपूर्तिमन्त्री

काठमाडौं, ५ चैत्र । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट पछिल्लो समय निकै व्यस्त छन् । देशमा कालाबजारी नियन्त्रण देखि आपूर्तिको अनुगमनको दायित्व बढेको छ । उनीसँग लकडाउनको व्यवस्थापन र

खेतखेतै मोटरसाइकल लिएर सीमा वारपार गर्ने समस्या छ-रुद्रप्रसाद पाण्डे, प्रजिअ बारा

काठमाडौं, ५ वैशाख । बारा जिल्लाको भारतसँगको सीमा ६० किलोमिटरभन्दा बढी जोडिएको छ । यसकारण यहाँ लकडाउन निकै चुनौतीपूर्ण छ । तैपनि, लकडाउनको पालना गराउन बारा जिल्ला प्रशासनलगायतका निकाय सक्रिय