Logo

Tag: लकडाउन

निर्माणाधीन जलविद्युत् आयोजनाको काम सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३ वैशाख । बन्दाबन्दीका कारण लामो समयदेखि ठप्प सोलुखुम्बुमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको काम आंशिक रूपमा सुचारु भएको छ । सरकारले २५ जनाभन्दा बढी एकै

विस्तृत पढ्नुहोस
स्थानीय तहले पनि कोरोना कोष बनाउनुपर्ने

काठमाडौँ, ३ वैशाख । अब हरेक स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचार कोष खडा गर्नुपर्ने भएको छ । महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहलाई सरकारले पठाएको समानीकरण

अदालतमा काम गर्दा एक मिटर दूरी कायम गर्नुपर्ने

काठमाडौँ, ३ वैशाख । बन्दाबन्दीको समयमा अदालतमा हुने सुनुवाइमा दुई न्यायाधीशबीच कम्तीमा एक मिटरको दूरी कायम गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट)को निर्णयअनुसार मुख्य रजिस्ट्रार नृपध्वज

कोरोना सङ्क्रमित पहिल्याउँदै नेपाल टेलिकम

काठमाडौँ, ३ वैशाख । नेपाल टेलिकमले कोरोना भाइरसबाट आफ्ना प्रयोगकर्ता सङ्क्रमित भए नभएको पत्ता लगाउने प्रयास थालेको छ । यसका लागि कम्पनीले मङ्गलबारदेखि नयाँ प्रणाली विकास गरेको छ । जसबाट

‘प्रतिपक्षको सुझावलाई आरोपका रुपमा नबुझियोस्’– पौडेल

काठमाडौँ, ३ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले सरकारको सफलतासंग सवै नेपालीको भविष्य जोडिएको भन्दै सरकारले प्रभावकारिता बढाउनु पर्ने बताएका छन् । अहिलेको समस्याको समाधन भनेको लकडाउन भएपनि

भारतमा एकै दिन १४ सय कोरोना संक्रमित

एजेन्सी, ३ वैशाख । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ । बितेको २५ घन्टामा त्यहाँ १४ सय नयाँ संक्रमित पत्ता लागेको छ । यो अहिलेसम्मकै सर्वाधिक वृद्धि

महामारीबाट निम्तिने आर्थिक संकट र निकासका उपाय

काठमाडौँ, ३ बैशाख । अहिले कोरोना भाइरस (कोभिड १९) को महासंग्रामले विश्वका अधिकांश देशहरु पूरै वा आशिंक रुपमा बन्द छन् । विद्यालयदेखि क्याम्पस युनिभर्सिटी हुँदै मन्दिर मस्जिद र चर्चसम्म तथा

कोरोनाको कहर : खरबुजा खेती गर्ने किसानको बिल्लीबाठ

काठमाडौँ, ३ वैशाख । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण झापाका दक्षिणी क्षेत्रमा व्यावसायिक खरबुजा खेती गरिआएका किसान मर्कामा परेका छन् । लकडाउनका कारण जिल्लाको गौरीगञ्ज क्षेत्रका

राष्ट्रपति भण्डारी र प्रम ओलीबीच भेट

काठमाडौं, ३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड १९) का विरुद्ध सबै नेपाली जनता एकजुट भएर लाग्नुपर्ने बताएका छन् । नियमित भेटघाटका लागि मंगलबार साँझ राष्ट्रपति भवन शीतल

कोषद्वारा साँवा ब्याज छुट प्रस्ताव पारित

काठमाडौं, ३ वैशाख । अन्तर्राष्ट्रिय मुद्रा कोषले तत्काल अल्पकालीन ऋण छुट (इमिडेट डेब्ट रिलिफ, आईडीएफ) सुविधाअन्तर्गत नेपाललगायत २५ देशका लागि छ महिनाको साँवा तथा ब्याज भुक्तानी छुट प्रस्ताव पारित गरेको

बाग्मती प्रदेशमा–यापिड टेष्टमा छ जनामा कोरोना संक्रमण पाइयो

काठमाडौँ, ३ वैशाख । भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुको (यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी छ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । कोरोना

कोरोना नियन्त्रणमा जनप्रतिनिधिलाई चटारो

काठमाडौँ, ३ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिन स्थानीय तहका जनप्रतिनिधिलाई अहिले चटारो छ । बिहानदेखि साँझसम्म अधिकांश जनप्रतिनिधि प्रायः व्यस्त हुने गरेका छन् । सरकारले घोषणा गरेको