Logo

Tag: लकडाउन

मन्त्रिपरिषद बैठक सुरु, लकडाउन थप्नेबारे छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ बैशाख । मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै मन्त्रिपरिषद बैठक सुरु भएको हो । आजको मन्त्रिपरिषद बैठकमा कोरोना

विस्तृत पढ्नुहोस
रयापिड टेष्ट शतप्रतिशत विश्वासिलो हुँदैन, संक्रमितको संख्या बढ्नसक्छ- डा. सागरकुमार राजभण्डारी

काठमाडौं, २ वैशाख । टेकुस्थित सरुवा रोग अस्पतालका महानिर्देशक डा. सागरकुमार राजभण्डारी देशमा कोरोना भाइरसको संक्रमितको संख्या बढ्न सक्ने बताउँछन् । उनले प्रविधि भित्राएर टेष्टको दायरा बढाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीको इन्जिनहरुमा खराबी छ- डा. चन्द्र भण्डारी, काँग्रेस केन्द्रीय सदस्य

काठमाडौं, २ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी कोरोना भाइरविरुद्ध लड्न सबै एकजुट हुनुको विकल्प नभएको बताउँछन् । तर, सरकारका धेरै कमी कमजोरी औल्याउँदै शल्यक्रियामा जोड दिन्छन्

भारतमा १९ दिन लकडाउन लम्बिएपछि नेपालमा कति दिन लकडाउन लम्बिएला ?

काठमाडौं, २ वैशाख । भारतमा १९ दिन लकडाउन लम्बिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिने लकडाउन सकिनै लाग्दा आज विशेष सम्बोधन गरी १५ अप्रिल देखि ३ मे सम्म

भारतमा ३ मेसम्म लकडाउन लम्ब्याइएको घोषणा

एजेन्सी, २ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १९ दिन लकडाउन लम्ब्याएको घोषणा गरेका छन् । भारतमा २१ दिने लकडाउन सकिनै लाग्दा उनले आज विशेष सम्बोधन गर्दै ३ मे सम्म

औषधि, उपकरण खरिदमा सघाउन चीनसँग आग्रह

काठमाडौँ, २ वैशाख । सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ । सोमबार राति चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले

‘मेरो प्रधानमन्त्रीसंग ठाकठुक छैन र सरकारको नेतृत्व पनि परिवर्तन हुँदैन’

काठमाडौँ, २ बैशाख । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु र प्रधानमन्त्री केपी शर्मा ओलीकाबीच कुनै विवाद नरहेको भन्दै अहिले सरकारको नेतृत्व परिवर्तन हुने कुरा पनि मनोगत मात्र भएको बताएका

‘यस्तो बेला प्रधानमन्त्रीले सजग भएर बदमासी गर्नेलाई कारवाही गर्नुपर्छ’

काठमाडौँ, २ बैशाख । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले कोरोनाविरुद्ध सरकारले चालेको हरेक कदमप्रति कांग्रेसको कुनै प्रतिक्रिया नरहेको भन्दै यस्तो समयमा बदमासी गर्नेहरुलाई प्रधानमन्त्रीले कारवाही गर्न सक्नुपर्ने बताएका छन् ।

कोरोना संक्रमितको संख्या बढ्नसक्छ, प्रविधि नभित्राए समस्या जटिल- डा. सागर राजभण्डारी

काठमाडौँ, २ वैशाख। सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले कोरोनाको संक्रमणका लक्षण धेरैमा नदेखिने भएकाले परिक्षणको प्रभावकारीतामा सरकारले विशेष ध्यान दिन आवस्यक भएको बताएका छन्। सामान्य लक्षण नै

लकडाउन लम्ब्याउन मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं, २ वैशाख । मन्त्रिपरिषदको बैठक विहान ११ बजे बस्दैछ । बैठक कोरोना भाइरस रोकथामको भावी योजना बनाउन केन्द्रित रहने बुझिएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार बैठकले लकडाउन लम्ब्याउनेबारे

कोरोना बजेट डेढ खर्ब

काठमाडौं, २ बैशाख । लकडाउनका बेला उपचार, राहत तथा आर्थिक पुन स्स्थापना कार्यक्रम सञ्चालन गर्न ठूलो धनराशि खर्च हुने देखिएको छ। सरकारबाट घोषित राहत कार्यक्रमको खर्च १ खर्ब ५० अर्ब

तरकारीले बजार पाएनः किसानलाई पास छैन

काठमाडौँ, २ वैशाख । बन्दाबन्दीका कारण बाँकेमा उत्पादित तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदां किसान मर्कामा परेका छन् । बजारसम्म तरकारी बिक्रीका लागि