Logo

Tag: लकडाउन

बैंकहरूले ब्याजदर एकल अंकमा नै ल्याउन लागेका हुन् ?

काठमाडौ, २३ असार । पछिल्लो समय बैंकहरूले कर्जाको ब्याजदर घटाउन थालेका छन् । बैंकिङ प्रणालीमा अत्याधिक तरलता भएपछि बैंकहरूले कर्जाको ब्याजदर घटाउन थालेका हुन ।

विस्तृत पढ्नुहोस
३० लाख छुट दिने मनकारी विद्यालय

चितवन, असार २२ । यहाँको एक विद्यालयले एक महिना १५ दिनको भाडाबाट उठ्ने ३० लाख रुपैयाँ छुट गरेको छ । कोभिड–१९ सँगै गरिएको लकडाउनले भाडामा बस्नेको व्यवसाय प्रभावित भएको भन्दै

पर्यटन क्षेत्रमा ३४ अर्ब बराबरको नोक्सान

काठमाडौं, असार २० । कोभिड– १९ सङ्क्रमण रोकथामका लागि जारी लकडाउनका कारण नेपालको पर्यटन क्षेत्रमा अहिलेसम्म ३४ अर्ब रुपियाँ बराबरको नोक्सान भएको मूल्याङ्कन सरकारले गरेको छ । शुक्रबार संस्कृति, पर्यटन

लकडाउनमा महिला हिंसा बढ्यो

बाँके, १९ असार : बाँकेमा बन्दाबन्दीको अवधिमा महिला हिंसाका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा पछिल्लो ३ महिनायता जिल्लामा हिंसाका घटना बढेको पाइएको छ

सडकमा उत्रिए ट्याक्सी चालक

काठमाडौं, १६ असार । लकडाउनमा सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्न नदिएपछि यातायात मजदुर समस्यामा परेका छन् । उनीहरुले तीन महिनायता काम ठप्प भई गाँसकै समस्या भएको भन्दै विरोध जनाएका

हवाई सेवा र सार्वजनिक यातायात साउनपछि, स्कुल कलेजको सञ्चालन भदौ लाग्ने

काठमाडौं, १६ असार । सरकारले लकडाउन ७ साउनसम्मलाई लम्ब्याएको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो । आपूर्तिमन्त्री लेखराज भट्टले हालको अभ्यासलाई निरन्तरता दिदै लकडाउन

लकडाउन साउन ७ सम्म जारी राख्ने सरकारको निर्णय

काठमाडौँ, १६ असार । सरकारले हाल कायम लक लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले

७ साउनसम्म लकडाउनलाई निरन्तरता दिने सरकारको निर्णय, सार्वजनिक यातायात र हवाई सेवा अझै बन्द

काठमाडौं, १५ असार । सरकारले थप तीन हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ७ साउनसम्मका लागि थप्ने निर्णय गरेको हो । लकडाउन अहिलेकै

लकडाउन कडाई गर्ने सरकारको तयारी

काठमाडौं, १५ असार । सरकारले पूनः लकडाउनमा कडाई गर्ने तयारी थालेको छ । आज बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले लकडाउन थप कडाई गर्नेबारे छलफल गरेको छ ।

लकडाउनको ३ महिनाः १८ सय चार्टर्ड उडान, ४७० टन मेडिकल सामग्री आयात

काठमाडौँ, १५ असार । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ देखि लकडाउन घोषणा गरेको थियो । उक्‍त लकडाउनको घोषणासँगै व्यवसायिक उडानमा पनि रोक लाग्यो । तर, चैत

‘लकडाउन अहिलेको जस्तै कायम राख्न सिफारिश गर्ने’

काठमाडौं, १४ असार । लकडाउनको मोडालिटी तयार पार्न गठित मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलको बैठक सम्पन्न भएको छ । आइतबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले लकडाउन अहिलेकैजस्तै कायम गर्नेबारे सरकारलाई सुझाव

यौनकर्मीले शुरु गरे ‘फोन सेक्स’

एजेन्सी, १४ असार । कोरोना भाइरसको संक्रमणले सबैभन्दा असर परेको एउटा क्षेत्र हो यौन व्यवसाय । विश्वभरका यौन व्यवसायीमध्ये अधिकांश कोरोना संक्रमणपछि भोकै हुनुपर्ने अवस्थामा पुगेका छन् । रेड लाइटहरु