Logo

Tag: लकडाउन

ट्यालेण्ट हण्ट नतिजा सार्वजनिक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २८ जेठ । भर्चुअल माध्यमबाट गरिएको ‘ट्यालेण्ट हण्ट २०२०’ को नतिजा सार्वजनिक गरिएको छ । कोरोना महामारी र लकडाउनका अवस्थामा युवामा रहेको प्रतिभा प्रस्फुटन

विस्तृत पढ्नुहोस
त्रिविमा अनलाइन पठनपाठन : स्नातकोत्तरका पढ्दै, स्नातकको अत्तोपत्तो छैन

काठमाडौँ, २८ जेठ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा सञ्चालित स्नातकोत्तर तहको अनलाइन कक्षामा विद्यार्थीको उपस्थिति बढ्दै गएको छ । स्नातक तहमा अनलाइन कक्षा सञ्चालन त के धेरै विद्यार्थीको अझै अत्तोपत्तो

लकडाउन झन् कडा भइसक्यो, अत्यावश्यक बाहेकका सवारी चलाए नियन्त्रणमा लिन्छौं-भीम ढकाल, महानगरीय ट्राफिक प्रहरी प्रमुख

काठमाडौं, २७ जेठ । देशमा जताततै लकडाउन उल्लंघन भइरहेको छ । ७७ दिनसम्म लकडाउन हुँदा जनता निकै पीडामा परेका छन् । तर, सरकारले सडकमा पास र अत्यावश्यक कामबाहेकमा सवारी चलाउनेमाथि

सरकार असफल भइसक्यो- महेन्द्र यादव, नेता, नेपाली कांग्रेस

काठमाडौं, २७ जेठ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री महेन्द्र यादवले सरकार असफल भएको बताएका छन् । कोरोना भाइरस रोकथामका सरकार असफल भएको र भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए ।

लकडाउनमा कडाई गर्न पसल बन्द गराउने देखि सवारी नियन्त्रणमा प्रहरी सक्रिय

काठमाडौं, २७ जेठ । लकडाउनको धमाधम उल्लंघन हुनथालेपछि सरकारले बल प्रयोग गर्न थालेको छ । काठमाडौं उपत्यकाभित्र सवारीको चाप बढ्ने देखि पसलहरु खुल्न थालेपछि सरकारले बल प्रयोग गरेर पालनाका लागि

आजबाट लकडाउन झन् कडा- भीम ढकाल, ट्राफिक प्रहरी प्रमुख (भिडियोसहित)

काठमाडौं, २७ जेठ । सरकारले आजबाट लकडाउन झन् कडा गरेको छ । सडकमा यातायात बढी चलेर जाम हुनथालेपछि लकडाउनमा कडाई गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम

क्वारेन्टिनमा मनोसामाजिक परामर्श कक्षा

काठमाडौँ, २७ जेठ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले क्वारेन्टिनमा बसेका नागरिकलाई मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरेको छ । कोरोना भाइरसको सङ्क्रमणको आशङ्कामा क्वारेन्टिनमा राखिएका अधिकांश व्यक्तिको तनाव

करणी उद्योगको उजुरी नलिने प्रहरीविरुद्ध आयोगमा उजुरी दर्ता

काठमाडौँ, २७ जेठ । जिल्ला प्रहरी कार्यालय खोटाङले करणी उद्योगसम्बन्धी जाहेरी लिन अस्वीकार गरेपछि पीडित पक्षले राष्ट्रिय मानवअधिकार आयोगलाई गुहारेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ५७ वर्षीय कुमार

हिमानीको छोरीहरुसँगको डान्स (तस्बिर र भिडियोसहित)

काठमाडौं, २७ जेठ । पूर्व युवराज्ञी हिमानी शाह छोरीहरु पूर्णिक र कृतिकासँग टिकटकमा रमाउन थालेकी छिन् । उनको नृत्य गरेको टिकटक भिडियो भाइरल भएको छ । लकडाउनका कारण थाइल्यान्डमै रहेकी

असार १ गतेबाट लकडाउन खुकुलो हुने, प्रस्ताव अन्तिम चरणमा

काठमाडौं, २७ जेठ । देशमा असार १ गतेबाट लकडाउन खुकुलो हुने भएको छ । त्यसका लागि मोडालिटी अन्तिम चरणमा पुगेको हो । लकडाउन खुकुलो बनाउन अध्ययन गरिरहेको समन्वय समितिका सदस्यसचिव

सरकार टाट पल्टिएको देखिन्छ, व्यवसायीले असोजयता कर तिर्न सक्दैनन्- राजु नेपाल, अर्थविद

काठमाडौं, २६ जेठ । अर्थविद एवं आर्थिक मामलाका विश्लेषक राजु नेपालले देश आर्थिक रुपमा निकै जटिल अवस्थामा पुगेको तथ्यांक प्रस्तुत गरेका छन् । सरकार टाट पल्टिसकेको देखिन थालेको र कर

लकडाउन खुकुलो पार्न यसकारण सरकारलाई डर, भोको पेटको आक्रोशले आँधीबेहरीको खतरा

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली कतिसम्म चतुर छन् भने लकडाउन औपचारिक रुपमा खुकुलो पार्न चाहिरहेका छैनन् । केन्द्र सरकारले लकडाउन खुकुलो पार्न अलमल गरिरहँदा स्थानीय तहमा खुकुलो