Logo

Tag: लकडाउन

छ चरणमा यसरी खुल्दैछ लकडाउन, १ साउनबाट विद्यालय देखि निर्माण कार्य सञ्चालन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ जेठ । अन्ततः सरकारले लकडाउन खुकुलो बनाउँदै खोल्ने नीति ल्याउने भएको छ । यसका लागि मिति तोकेरै छ चरणमा गर्ने गरी स्वरुप तयार

विस्तृत पढ्नुहोस
क्वारेन्टिनमै जन्मिए दुई शिशु

काठमाडौँ, २३ जेठ । भारतबाट श्रीमानसँगै रोजगारी गरी फर्किका जिल्लाका दुई महिलाले शिशु जन्माएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टिनमा रहेका महिलाले शिशुलाई जन्म दिएका हुन्

लकडाउन लुज गर्न यस्तो छ मोडालिटी, विभिन्न चरणमा उद्दोग व्यवसाय देखि विद्यालयसम्म खुल्ने

काठमाडौं, २२ जेठ । देशमा आज अहिलेसम्मकै सबैभन्दा बढी ३३४ जना कोरोना भाइरसका संक्रमित बढेका छन् । आजै लकडाउनको सर्वत्र उल्लंघन भएको छ । सवारी साधन बाक्लो देखिएका छन् ।

लकडाउन खुकुलो पारी नयाँ मोडालिटी बनाउन प्रधानमन्त्रीलाई सुझाव- डा. समिरमणि दिक्षित

काठमाडौं, २२ जेठ । जनस्वास्थ्य विज्ञ डा. समिरमणि दीक्षित हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिन पुगेको विज्ञ टोलीमा थिए । उनले लकडाउन खुकुलो बनाउन र मोडालिटी परिवर्तन गर्न मतहरु

अब लकाउन भनेर बस्दैनौं, उद्दोग व्यवसाय संचालन गर्छौं- किशोर प्रधान, उपाध्यक्ष, नेपाल उद्दोग वाणिज्य महासंघ

काठमाडौं, २२ जेठ । नेपाल उद्दोग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान अब लकडाउन भनेर बस्न नसकिने बताउँछन् । आजबाट देशभर सबै उद्दोग र व्यवसाय संचालनमा ल्याउन आव्हान गरिएको समेत बताए

अनलाइनबाटै कर तिर्न सकिने

काठमाडौँ, २२ जेठ । आन्तरिक राजश्व कार्यालयमा अनलाइनबाट विवरण र राजश्व बुझाउन सकिने भएको छ । करदाताले बिक्री भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७ गतेभित्र

बलात्कार आरोपमा चार पक्राउ

काठमाडौँ, २२ जेठ । एक १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा सिरहा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ किशोरीलाई

चौतर्फी दवाव आएपछि लकडाउनको स्वरुप परिवर्तन गर्दै सरकार,मन्त्रिपरिषद्को बैठक बोलाईयो

काठमाडौं, जेठ २२ । चौतर्फी दवाव आएपछि सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । आज दिउसो ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउन स्वरुप परिवर्तनबारे निणर्य गर्न

एक हजार ४१७ वर्ष पुरानो पनौती जात्रा स्थगित

काठमाडौँ, २२ जेठ । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ ।

स्थानीयवासीले राखे वडाध्यक्ष पुरीलाई क्वारेन्टिनमा

काठमाडौँ, २२ जेठ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टिनमा राखेका छन् । वडाध्यक्ष पुरी गए राति मादक पदार्थ सेवन गरेर क्वारेन्टिनमा बसेकाहरुसँग सम्पर्कमा गएको फेला

प्रहरीसंग भिड्न तयार भएर आजदेखि व्यवसायमा फर्कन्छौः उद्योगी-व्यवसायी

काठमाडौं, जेठ २२। उद्योगी व्यवसायीहरुले आजदेखि लकडाउनलाई थप अबज्ञा गर्ने घोषणा गरेका छन् ।पछिल्ला केहीदिन देखि विभिन्न ठाउँमा सानो सानो मात्रामा अबज्ञा गर्दै आइरहेका व्यवसायीहरुले आजदेखि भने ठूलो मात्रामा बजार

तेह्रथुममा पनि देखियो सङ्क्रमण

काठमाडौँ, २२ जेठ । आठराइ गाउँपालिकाका–२ जनामा बुधबार कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । आठराई गाउँपालिका–४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९