Logo

Tag: लकडाउन

तस्वीर : स्वदेश फर्कदै नेपाली

भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सारबाट बिहीबार स्वदेश फर्कदै गरेका नेपाली । बुधबार र बिहीबार गरी दुई हजार पाँच सय बढी नेपाली सो नाका भएर

विस्तृत पढ्नुहोस
अयोध्यामा राममन्दिर निर्माणका लागि खन्दा देवीदेवताको मुर्ति भेटियो

निकै विवादपछि भारतको सर्वोच्च अदालतको फैसलापछि अयोध्यामा राममन्दिर निर्माण शुरु भएको छ । मन्दिर निर्माणका लागि जमिन समथर गर्न खन्न थालेपछि महतवपूर्ण प्रमाणहरु भेटिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार राममन्दिर

नक्सा जारी गर्दैमा लिम्पियाधुरा नेपालकै हो भन्न मिल्दैन, ओलीले नेपाल भारत सम्बन्ध खत्तम पारिदिनुभयो-डा. सुन्दरमणि दीक्षित

काठमाडौं, ८ जेठ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षित खरो बोल्छन् । बेला बेलामा विवादमा आइरहने उनले यसपटक लिम्पियाधुरा नेपालको हो भनेर कसरी प्रमाण गर्ने ? प्रश्न गरेका छन्

लकडाउनमा शुल्क बुझाउन निजी स्कुलको ताकेता

काठमाडौं, जेठ ८ । लकडाउनका बेला अनलाइन कक्षा सुरु गरेका निजी विद्यालयहरुले अभिभावकबाट विभिन्न शीर्षकमा शुल्क असुल्न थालेका छन् । भर्ना, मासिक, वार्षिक र इन्टरनेट शुल्कलगायत शीर्षकमा रकम बुझाउन स्कुल

शुल्क लिन दबाब दिने स्कुलमाथि छानविन शुरू

काठमाडौं, जेठ ८ । महानगरपालिका शिक्षा शाखाले काठमाडौं भ्याली, काव्य र ह्वाइट हाउस वल्र्डलगायतका स्कुललाई सोधपुछ गरेको छ । लकडाउनको समयमा मासिक शुल्क तिर्न अभिभावकलाई बारम्बार चेतावनी दिएपछि कामपा शिक्षा

‘लकडाउन’ले बढायो निराशा

काठमाडौं, जेठ ८ । सरकारले घोषणा गरेको बन्दाबन्दीको ४६ दिनको अवधिमा ७ सय २१ जनाले आत्महत्या गरेका छन् । गत ११ चैतदेखि २७ वैशाखसम्मको तथ्यांकअनुसार ७ सय २१ जनाले आत्महत्या

अन्योलमै कोरोना परीक्षण केन्द्र

काठमाडौँ, ८ जेठ । प्रदेश सरकारले छिञ्चुमा स्थापना गर्ने तयारी गरेको कोरोना परीक्षण केन्द्र स्थान विवादका कारण अन्योलमा परेको छ । भारतबाट फर्किएकाहरुको पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने उद्देश्यले भेरीगङ्गा

४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ, घरटोल सिल

काठमाडौँ, ८ जेठ । जिल्लामा आरडिटी विधिबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आउनेको पिसिआर विधिबाट जाँच गरिएको छ । पिसिआर विधिबाट जाँच गर्न स्वाब सङ्कलन गरी ५० जनाको प्रादेशिक अस्पतालमा

दक्षिण कोरिया थप नेपाली श्रमिक लैजान तयार

एजेन्सी/सउल, ८ जेठ । जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो । परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल

प्रदेश २ : प्रादेशिक क्वारेन्टिन १४ दिनका लागि सिल

प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाम नजीकै बनाइएको प्रादेशिक क्वारेन्टिनलाई बुधबारदेखि सिल गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको छिमेकी नगराइन नगरपालिका वडा नंं ५ गङ्गुलीमा सञ्चालित प्रादेशिक क्वारेन्टिनलाई बन्द गरिएको

मस्जिदमा गुञ्जन छाडे अजानको धुन

काठमाडौँ, ८ जेठ । रुपन्देहीकोे ओमसतिया गाउँपालिका वडा नं ४ बस्ने ताहिर अली अहिले घरभित्रै नमाज पढ्न बाध्य भएको छ । घर नजीकको असर्फी जामे मस्जिदमा दिनको पाँच पटकसम्म नमाज

बन्दाबन्दीको पालना नहुनाले जोखिम बढ्दै

काठमाडौँ, ८ जेठ । यस प्रदेशको आठवटै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि जोखिम बढेको छ । यतिबेला सरकारले जारी गरेको बन्दाबन्दीको पूर्ण पालना गरी जोखिमलाई कम गर्नुपर्नेमा यसको