Logo

Tag: लकडाउन

विज्ञहरुसहित उच्चस्तरीय समन्वय समितिको बैठक, लकडाउन प्रभावकारी बनाउनेबारे छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ जेठ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी गठित उच्चस्तरीय समन्वय समितिको बैठक जारी छ । कोरोना रोकथामलाई

विस्तृत पढ्नुहोस
सुनसान सडकमा पूर्व राजा ज्ञानेन्द्र शाहको ‘सवारी’

काठमाडौं, २ जेठ । पूर्व राजा ज्ञानेन्द्र शाहको गाडी चलाउनु सोख हो । उनी काठमाडौंको व्यस्त सडकमा पनि आफै गाडी चलाउँछन् । यसपटक उनले लकडाउनको बेलामा झापाबाट काठमाडौं आउँदाको आधा

लकडाउनले अर्थका हाकिमहरुलाई हाइसञ्चो

काठमाडौं, २ जेठ । बजेट बनाउने बेलामा अर्थ मन्त्रालयमा प्रहरी खटाएर गेटमै रोक्नुपर्ने, बजेट महाशाखाको गेटमा तीनजना प्रहरी लगाएर रोक्नुपर्ने । कोही चोरबाटो हुँदै शाखामा फुत्त पुगेर हैरान गर्ने ।

अज्ञात रोगले गोलभेँडा खेती सखाप, किसान मारमा

काठमाडौँ, २ जेठ । अज्ञात रोगले गोलभेँडा खेती नष्ट पारेपछि जाजरकोटको भेरी नगरपालिकाका किसान चिन्तित बनेका छन् । गोलभेडामा रोगको सङ्क्रमण फैलिएर बाली नै नष्ट भएपछि भेरी नगरपालिका– १, ४,

सङ्क्रमित युवकका परिवारको स्वाब परीक्षणको नतिजा नेगेटिभ

काठमाडौँ, २ जेठ । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका सप्तरीका १८ वर्षीय युवकको प्रत्यक्ष सम्पर्कमा आएका उनका परिवार र साथीहरुको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ । बिपी कोइराला स्वास्थ्य

कोरोनासँग लड्न सेना परिचालनको तयारी

काठमाडौं, २ जेठ । कोरोना भाइरसको महामारी भयावह बन्ने खतरा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली देखि सरकारका उच्च अधिकारीसम्म पुर्याइसकेका छन् । फाट्टफुट्ट बढिरहेको कोरोना संक्रमण समुदायमा पनि

कालीमाटी तरकारी बजार क्षेत्रमा कोरोना परीक्षण

काठमाडौँ, २ जेठ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । कामपाले बिहीबार कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना सङ्क्रमितको पहिचानका लागि बिहान

आफै गाडी चलाउँदै काठमाडौं फर्कदैछन् पूर्व राजा ज्ञानेन्द्र शाह

काठमाडौं, २ जेठ । पूर्व राजा ज्ञानेन्द्र शाह आफै गाडी चलाएर काठमाडौं फर्किइरहेका छन् । उनी अहिले कोशी नदी तरेको सँगै आइरहेका एकजना निकटस्थले रिपोर्टर्स नेपाललाई जानकारी दिएका छन् ।

उपत्यकामा अपरिचितलाई रोक

काठमाडौँ, २ जेठ । उपत्यकाका १८ वटै नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाउने जनाएका छन् । नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाएर वडा कार्यालय

क्वारेन्टाइनमै जन्मिएका जुम्ल्याहा हेरेर पीडा विर्सिँदैछिन् अनिता

काठमाडौँ, २ जेठ । दाङको तुलसीपुरस्थित रक्षाचौरमा रहेको क्वारेनटाइनमा रहेकी अनिता यादवलाई सुत्केरी व्यथा लागेपछि गत शुक्रबार राति राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा लगियो । अस्पताल पुर्याए लगत्तै जुम्ल्याहा शिशु जन्मिए

बीमा विस्तार अब कृषि, लघु तथा घुम्ती सेवातर्फ

काठमाडौँ, २ जेठ । अर्थ मन्त्री डा. युवराज खतिवडाले नेपालको बीमा बजारलाई गतिशील बनाउन अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिपादित बीमाका नवीनतम सिद्धान्त नेपाली बीमा बजारमा लागू गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । बीमा

युवालाई स्वदेशमै रोजगारी : प्रम

काठमाडौँ, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र रोजगारीको अवसरका लागि विदेशिएका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको अवसर सिर्जना गर्न सरकार अग्रसर रहेको बताएका छन् । ३१औँ युवा